Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बिर्तामोडः बन्दाबन्दीको बेला जुवा खेलिरहेका ७ युवा ७१ हजार रूपैयाँसहित समातिएका छन् । झापाको कन्काई नगरपालिकाका सात युवा ७१ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् । घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः पाँचथरको फिदिम नगरपालिका(१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको लडेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक सडकबाट लडी घाइते भई उपचारको लागि जिल्ला...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सोलुखुम्बु: सोलुखुम्बुमा बाढीले बिजुलीको पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ। सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङ दूधकोशी गाउँपालिकाको सिमानामा पर्ने भित्तेखोलाले बा ३ क ३५५६ नम्बरको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इनरुवा बजारमा भीषण आगलागी भएको छ । आगालागीबाट केही बेरअघिसम्म चारवटा पसलमा क्षति पुगेको छ । स्थानीय हनुमान बस्त्रालयबाट शुरु भएको आगलागीले उग्र रुप लिएको छ । हनुमान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः अपरिचित ब्यक्तिलाई लिफ्ट दिँदा एक व्यक्ति लुटिएका छन् । झापा अर्जुनधारा–४ का एक व्यक्तिबाट डेढ लाख रुपैयाँ लुटिएको छ । साइकलमा सवार अर्जुनधारा–४ का आइत सुब्बा लुटिएका हुन् ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ वर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । घरमा कोही कसैलाई नसोधी हिँडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सोलुखुम्बुः उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ । सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ना२ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सोलुखुम्बुः सोलुखुम्बु महाकुलुङ गाँउपालिका–४ बाट बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउका १९ वर्षीय कुवेर राई रहेका छन् । बिहीबार घरायसी विषयमा ५७ वर्षीय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङ सुन्दरहरैचा–६ स्थितमा बस्ने ४२ वर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । सुन्दरहरैचा दुलारीचौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साइकल यात्री हिमा आचार्यलाइ ठक्कर दिई गम्भीर घाइते...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः आजभोलि गाउँदेखि सदरमुकाम आउनेहरूको बाक्लो आवतजावत देखिन थालेको छ । आर्थिक वर्ष सकिदै छ, गाउँगाउँमा विकास निर्माणको योजनाहरू सम्पन्न हुँदै छ । पालिका प्रमुखहरू नयाँ आर्थिक वर्षको बजेट...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः सुनसरी देवानगंज–७ रासी बस्ने जगरुप यादवको ५ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ । घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा ट्याक्टर दुर्घटना हुँदा ९ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन्...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरी कोशी गाउँपालिका–३ स्थितमा बस्ने १६ वर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । आफ्नै घरमा खाटमा बसी टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लैजाँदै गर्दा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ मा पनि कोरोना संक्रमित बढेका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । बुधबार मोरङमा ८ जना, झापामा पाँचजना...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

दमकः झापाको दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको छ । आज दिउँसो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend