सुनसरीः सुनसरीमा प्रहरीको भेषमा प्रहरी हुँ भन्दै रकम असुल गरेको पाइएको छ । सादा पोशाकको प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम असुली गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य बाहिरिएको हो...
ताप्लेजुङः मंगलबार रातिको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखावुमा एउटा विद्यालयको भवन बगाएको छ । पहिरोले स्थानीयका चौपाया पनि बगाएको छ भने करिब २० घरको मकैबाली बगाएको रानी आधारभूत विद्यालयका...
ताप्लेजुङः विशाल लिम्बूको ‘उत्ताउलो तिम्रो जवानी’ गीतको म्युजिक भिडियो चाँडै रिलिज हुने भएको छ । ताप्लेजुङको विभिन्न ठाउँमा छायाङ्कन भएको सो भिडियो यसै हप्ता युट्युबबाट रिलिज हुने भएको हो ।...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका-११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै...
धरानः प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का थप २६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अहिले प्रदेश १ मा संक्रमितको संख्या ३ सय ९७ पुगेको छ । धरानमा...
विराटनगरः लकडाउन जारी भएपछि प्रदेश नं १ का सुनसरीबाट १०३१, झापाबाट ६२६५, इलामबाट ३२२, मोरङबाट २६५८ जना फर्किएका छन् । लकडाउनपछि विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरू प्रदेश १...
धरानः पक्षघात (प्यारालाइसिस) भएर दुवैखुट्टा नचल्ने बसन्त आलेमगरलाई ११ हजार ९९० बराबरको जिन्सी र २८ हजार २० रुपैयाँ नगद सहयोग दिइएको छ । ६७ वर्षको वसन्त आलेमगरलाई बराहक्षेत्र प्रकाशपुर घर...
विराटनगरः प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गरेको...
विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका(१० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै...
बिर्तामोडः झापामा बालिककालाई यौन दुव्र्यवहार गरेको आरोपमा रमेश बस्नेत पक्राउ परेका छन् । बस्नेले पसल जाँदै गरेकी १३ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी...
ताप्लेजुङ: ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ तारेबुङमा रङ्गशाला निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ । नेपाल सरकारको योजना प्रत्येक स्थानीय तह कवर्डहल तथा रङ्गशालाको निर्माण अवधारणअनुरुप आर्थिक वर्ष ७४–७५ प्रदेश...
सुनसरीः सुनसरीको विभिन्न स्थानबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । जल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट १–१ जना गरी दुईजनालाई...
भोजपुरः भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका अन्दाजी १० वर्षीया कृतिका राउतको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी...
फोटोः गुगल । धरानः सुनसरीका एक पुरुषलाई पाँच महिला कामदारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज २४ वर्षका पवन शर्मा (जनगिर) लाई पक्राउ परेका छन्...
काठमाडौंः नेपालमा एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend