संखुवासभाः संखुवासभाको खाँदवारी नगरपालिका–८ बस्ने दीपक राईको ८ वर्षीया छोरी कोरिना राईको सभाखोलाले बगाएर मृत्यु भएको छ । दिउँसो सवा १२ बजेको समयमा दुवै बुबा–छोरी दोभानटारतर्फ जाँदै गर्दा बाटोमा पर्ने...
सुनसरीः सुनसरी जिल्लाका पत्रकारहरुको नोवेल अस्पताल विराटनगरले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोवेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।...
दिलकुमार लिम्बू ताप्लेजुङः कोराना नियन्त्रण गर्नको लागि ताप्लेजुङका स्थानीय तहहरुले एक करोड ६० लाख ८ हजार ७६ रुपैया खर्च गरेका छन् । एक नगरपालिकासहित आठवटा स्थानीय तहले गत बैशाख २४ गतेसम्मको...
ताप्लेजुङः अख्तियारको टोलीले डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत र सहायक वन अधिकृतलाई रङ्गेहात पक्राउ गरेको छ । सहायक वन अधिकृत जीवनकुमार यादव र सव–डिभिजन वन कार्यालय फुङलिङका सहायक...
धरानः इटहरी उप–महानगरपालिका–२० मा एक युवाको हत्यामा संलग्न तीनजना अहिले प्रहरी कार्यालयमा छन् । उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको आइतबार राति करिब सवा ९ बजे आपसी विवादका क्रममा...
विराटनगरः विराटनगरका व्यवसायीले सुरक्षाका विधि अपनाउँदै भएपनि कम्तीमा चार घण्टा व्यवसाय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । मोरङ व्यापार संघको आयोजनामा भएको व्यवसायीको भेलाले सबै प्रकारका व्यवसाय दैनिक कम्तीमा चार...
सुनसरीः ग्लोवल नेपालिज सेफ फेडेरेसन, सुनसरी जिल्ला शाखाको जुममार्फत् भर्चुअल बैठकद्वारा जिल्ला समिति गठन गरिएको छ । जिल्ला संयोजक सेफ प्रेम तुम्बापोको अध्यक्षतामा सुनसरी जिल्ला ग्लोवल नेपालिज सेफ फेडेरेसन कमिटी...
तरहराः इटहरी तरहराका राजन राईको हत्यामा संलग्न तीन जनाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । इटहरी वडा नं. २० तरहरा स्थित एकता टोलमा आइतबार राति करिब ९ बजेतिर ग्याङफाइट भएको...
बिर्तामोडः नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको...
धरानः नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको...
ताप्लेजुङः ताप्लेजुङ जिल्लामा दर्ता भई फक्ताङलुङ दर्पण साप्ताहिक पत्रिका सोमबारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । ताप्लेजुङ जिल्लाको दुर्गम गाउँ फक्ताङलुङ गाउँपालिकाको केही युवाहरु मिलेर समाजिक विकास र जनचेतना विकास...
विराटनगरः मोरङ सुनवर्सी–६ तालगाछी बस्ने ३० वर्षीया निरुतुकुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार पौने १२ बजे आफ्नै मकै बारीबाट मकै लिई घरतर्फ आउँदै गर्दा वर्षासँगै आएको चट्याङले...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बिहान ५ बजेको समयमा विराटनगर महानगरपालिका–१४ का ४१...
धरानः कोरोना महामारी बढ्दै गएपछि सरकारले लकडाउनको समय थप गरेको छ । यो भन्दा पहिले जेठ २० गतेसम्मलाई तोकिएको लकडाउन अब थप भएर जेठ महिनाभरीका लागि भएको छ । सरकारले कोरोना...
धरानः मोरङ उर्लाबारी निवासी तनुजा कार्कीको मृत भेटिएपछि अहिले सर्वत्र चासो त्यतातिर बढेको छ । तेह्रथुमको मोराहाङकी नर्स उनी गत जेठ १३ गते तेहथुमको एक होटलमा मृत भेटिएकी थिइन् ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend