धरानः धरान आउँदै गरेको बसको ठक्करले एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते समेत भएका छन् । सिटी सफारीलाई ठक्कर दिँदा पछाडि सवार एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ...
धरानः सुनसरीको कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर नजिक नक्कली नोटसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार नक्कली नोटसहित सप्तरीको हनुमान कंकालिनी...
धरानः कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले...
धरानः प्रसिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेका तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी दुर्घटनामा परेर एकजना महिलाको मृत्यु भएको छ । मृतकको पहिचान खुलिसकेको छ । दुर्घटनामा परेर सिरहाको नहरा...
धरानः खोटाङको हलेसीबाट फर्किदै गरेको गाडी जयरामघाटमा भीरबाट खसेको छ । सिरहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १८ जना तीर्थालु सवार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय...
धरानः सुनसरीको बराहक्षेत्रमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । कौशिका सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रुखबाट लडेर बराहक्षेत्र–८ हात्तीगौडे निवासी ५० वर्षीय रामबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको...
धरानः यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको...
धरानः राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका...
धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोशी नदीमा एक जना बेपत्ता भएका छन् । भोक्रहा नरसिंह गाउँपालिका-१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएका सुनसरीका प्रहरी नायब उपरीक्षक...
धरानः सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१–८२ मा रु.६ करोड ९० लाख ३ सय ९२ बराबरको भन्सार छली तथा बिलबिजक नभएका अवैध सामान बरामद...
धरानः इलामको माइजोगमाई गाउँपालिका–२ का २३ वर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ वर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा...
धरानः धरानमा यात्रुबाहक बसमा गाँजा भेटिएपछि एक किशोर पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १३ निशाने डाँडास्थित कोशी राजमार्गमा अस्थायी प्रहरी चौकी अमरहाट धरानबाट खटिएको चेकिङ टोलीले विशेष...
धरानः नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा मौलाएको निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गरेका छन्। इटहरीमा आयोजित...
धरानः मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३ सय २३ किलो गाँजा बरामद गरेको हो। खोला...
झापा : डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर-४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा वितरण गरेको छ। हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend