पाँचथर: अअविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा...
धरानः अविरलको वर्षासँगै आएको बाढीले कोशी नदीको बहाव गाउँतिर फर्किँदा अहिले पनि त्यहाँका जनता शान्तसँग सुत्न पाएका छैनन् । बेलका नगरपालिका र बराहक्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा...
अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित...
धनकुटाः धनकुटा धनकुटा नगरपालिका १ स्थित हिले माविअगाडि चेकजाँचको क्रममा लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोविन्द विश्वकर्मा रहेका छन् ।...
धरानः धनकुटा र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बू छिमेकीको घरको बिजुली बनाउनको लागि बिजुलीको पोलमा चढ्दा...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ। स्थानीयवासीले शुक्रबार बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार...
बिर्तामोडः झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुधबार राति सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ८७३५ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै...
धरानः सरकारले भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । गत असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री...
फुङलिङ: एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एकजना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि...
विराटनगरः मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि...
विराटनगरः अविरल वर्षापछि गछिया खोलामा आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर स्थानीय ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो। उनलाई खोलाले बगाएर ल्याउँदै...
धरानः कोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै...
प्रदेश १ मा निरन्तरको वर्षाको कारण अधिकांश स्थान जलमग्न भएको छ । रातीदेखि परेको अविरल वर्षाका कारण झापा, मोरङ, सुनसरीका अधिकांश स्थान जलमग्न भएको छ । लगातारको वर्षाको कारण केही...
भोजपुर: व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend