Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जसले इटहरी–४ गोपाल टोलमा अवैध हात हतियार देखाइ स्थानीयवासीहरुलाई धाकधम्की...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट एकथान पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनाको अवधीमा मोटरसाइकल...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गएराति (बिहीबार राति) झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रहरीले चारजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङको विभिन्न मितिको फैसलाअनुसार जवरजस्ती करणी मुद्दामा ९ वर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको गढी गाउँपालिका–३ बैशी टोलस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार बिहीबार बिहान सवा ८...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ सुनसरी घर बताउने १९ बर्षीय रोहित राई रहेका छन । गोप्य...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको झापा गाउँपालिका–३ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे११प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१त ४४१८ नम्बरको ट्याक्टरले पछाडिबाट...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

भोजपुर: खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मंगलबार राति ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ५५४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को२०प...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुङगाः ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलका एकै परिवारका चार जनाले जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । दुईजना बिरामी समेत भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । गत...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर: ‘डेढवर्षसम्म एउटा ओछ्यानलाई नै संसार मानेर बस्नु सामान्य कुरा होइन । यो सपना पनि होइन । यो त धेरै कठिन भएको छ,’ विराटनगर ६ मा डेरा गरी बसोबास...

  • ४ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

ओखलढुंगाः ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ पाखुरेडाँडामा ढुङ्गाले किचेर स्थानीय एक बालकको मृत्यु भएको छ । चम्पादेवी–३ ताप्केडाँडामा साथीहरुसँग चुथ्रो खान गएका ओतबहादुर श्रेष्ठका ६ वर्षीय छोरा भीमबहादुर श्रेष्ठलाई अचानक भीर माथिबाट...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१४ रानी–विराटनगर सडक खण्डमा ‘अनटेष्ट बुलेट’ मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मङ्गलबार बिहान विराटनगरतर्फ जाँदै गरेको सो मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री स्थानीय ६०...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend