धरानः इलाम माई नगरपालिका ५ धोबीखोला बस्ने ८२ वर्षीय प्रेमबहादुर आङदम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको छ । शनिबार बिहानको राति २ बजे पानीसँगै आएको हावाहुरीले घरनजिकै रहेको सखुवाको रुख...
बिर्तामोडः झापामा सुनको सिक्री थुतेर भाग्ने एकजनालाई पक्राउ परेका छन् । मेचनगर नगरपालिका १० धुलाबारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एकजनालाई प्रहरीले तुरुन्त पक्राउ गरिएको प्रहरीले जनाएको छ...
विराटनगरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालत काठमाडौँमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव...
धरानः संखुवासभाको चैनपुर नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । खाँदबारी लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र...
खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदीप गिरी कार्यालयमा हाजिर भएका छन् । उनले पदभार समेत ग्रहण गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको...
संखुवासभाः मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला सुनाइएको छ । खोलागाउँका ६ जनाको हत्यामा संलग्न पाँचजनामध्ये चार जनालाई आजीवन कैद सुनाएको हो । गत...
विराटनगरः मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट...
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२८प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने भएको छ । ओलम्पिकमा सहभागी नेपालभरका...
सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–३ सिघियास्थित नहरको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो स्थानीय ५० वर्षीय महमत मियाँ नहरमा हातखुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई...
पाँचथरः पाँचथरको फालेलुङ गाँउपालिका-७ बिदीनमा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राति वर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको...
धरानः झापाको अर्जुनधारा नगरपालिका–४ सहासी टोलस्थित कच्ची सडक खण्डको हयुम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि...
विराटनगरः आफ्नै श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाइ हत्या गर्ने एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली १ मा शुक्रबार राति करिब १० बजे स्थानीय ३१ वर्षकी बबिता मल्लिकको...
सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका १७ पकलि चौकस्थित पूर्व-पश्चिम लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेका छन् । पश्चिमबाट...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend