विराटनगरः मोरङको उर्लाबारी नगरपालिका-२ बाट निषेधित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-२...
विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश १–२–००३ ह ५३८ नम्बरको सिटी सफारीले बाटो काट्दै गरेकी स्थानीय आन्न राईको...
धरानः किराती समुदायले आज बिहानैदेखि (सिसेक्पा तङ्नाम) पर्व मनाउन थालेको छ । किरातीहरूले साउने सङ्क्रान्तिलाई (सिसेक्पा तङ्नाम) भनेर मान्ने गर्दछ । सो समुदायमा आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल...
ताप्लेजुङः चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा बिहीबार...
धरानः सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । कोशी गाउँपालिका–१ राजापोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ३९०६ नम्बरको विङगर...
सञ्चारकर्म छोडेर राजनीतिमा लागेका रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा बिहीबार आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न आफूले यस्तो घोषणा...
धरानः धरान, बराहक्षेत्र र उदयपुरमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा बुधबार राति करिब ८ बजे सवारी...
सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मङ्गलबार सवा १० बजे प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइलले बाटो काट्दै गरेको अवस्थामा स्थानीय ६०...
सुनसरीः सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकजना बालकसहित २ जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउ गत २६...
सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार बिहान सवा ७ बजेको समयमा...
धनकुटाः जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाउँपालिका ५ घर भई सोही वडाका वडाध्यक्ष रहेका ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरिएको छ । राईले गत असार २४ गते तेह्रथुम लालीगुराँस नगरपालिका...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार राति १० बजेको समयमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १-०२-०४९प६२५८ नम्बरको...
ताप्लेजुङः सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ । मुत्यु हुनेमा सिदिङ्वा गाउँपालिका वडा नं ३ आङखोपका २२ वर्षीय गंगाबहादुर कडरिया रहेको...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले कोशी नदीको दुईवटा भङ्गालोबीच टापुमा लुकाइछिपाइ राखेको अवस्थामा १२२...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतबार दिउँसो पौने ४ बजे को२त २१५८ नम्बरको ट्याक्टरले विपरीत...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend