बिर्तामोडः राष्ट्रियस्तरको गठबन्धन कसिलो बन्दै जाँदा सधै राजनीतिको चर्चाको शिखरमा रहने झापामा यसपटक स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका...
धरानः ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ । झापाको दमक-४ जनचेतना टोलस्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर दमक-६ का १८ वर्षीय सुजन विकको मृत्यु भएको हो । बालुवा बोकेर...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी...
बिर्तामोडः सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु,...
खोटाङः १८ वर्षअघि व्यवसायिकरूपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका इन्द्र श्रेष्ठलाई छिमेकीले नै पत्याएका थिएनन् । बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर, त्यही तरकारी आफ्नै...
विराटनगरः ६४ वर्षीय वृद्ध बुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेका छन्...
झापा: केरा खेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको...
धरानः चुनाव नजिकिँदै जाँदा दलबदलका क्रम बढ्न थालेका छन् । प्रमुख राजनीतिक दहरूले आफ्नो पक्षमा जनमत रहेको देखाउन प्रत्येक दिन जस्तो पार्टी प्रवेश कार्यक्रम राखेका छन् । एमाले, कांग्रेस, माओवादी...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ वर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन...
विराटनगरः मोरङको जहदामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर ३२ वर्षीया पानो टुडुको हत्या गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले...
धरानः कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रमा नयाँ वषसँगै उमङ्ग ल्याइदिएको छ । नयाँ वर्ष २०७९ को पहिलो दिन प्रदेश १ का विभिन्न जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ छन्...
धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्दै आएका एक छात्र मानवको टाउको, हड्डीलगायतका सामग्रीसहित पक्राउ परेका थिए तर अहिले उनी रिहा भएका छन् । पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य...
विराटनगरः भारततर्फ तस्करीका लागि गाँजा लिएर हिँडेको पिकअप भ्यान प्रहरीले पक्राउ गरको छ । भ्यानका चालक भने अहिले फरार छन् । भ्यानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ...
भोजपुरः सामान्यतया मानिस मृत्युदेखि डराउँछ । आफैंले आफैलाई बन्दुकले गोली हान्ने त कल्पनासम्म पनि गर्न सकिँदैन । तर, भोजपुरमा यस्तै नसोचेको घटना भएको छ । यहाँ एक पुरुषले भरुवा बन्दुकले...
सुनसरीः सुनसरीमा ट्रकको ठक्करले एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मिनी ट्रकले प्रहरी सहायक निरीक्षक (असइ) सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend