Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

सोलुखुम्बुः सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किँदा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७–च २२६६ नम्बरको कारले पूर्वबाट हाइवेतर्फ जाँदै गरेको मे२प...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुईजना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षासम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः यही बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश-१ बाट २१ हजार ८ सय बढीको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज (मंगलबार) बिहान सार्वजनिक गरेको विवरण अनुसार १४...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथर: बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर बस्ने ३३ वर्षीय सुरज सुनवार रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेकी छिन् । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ । स्थानीय तहमा उम्मेदवार बन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ । आइतबार बिहान १० देखि...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः सुनसरीको बराहक्षेत्र-४ चतरा–झुम्का सडकमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । को२त २८३२ नम्वरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका पैदलयात्री रतुवामाई नगरपालिका–९ का ४२ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय बसन्त माझी लोन्द्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबेर मृत अवस्थामा फेला...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट दुईजना र मेचीनगर नगरपालिका–६ काकडभिट्टाबाट एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१०...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरीः इटहरीमा एक किशोरमाथि कुटपिट हुँदा मृत्यु भएको छ । शुक्रबार राति विवाह उत्सव चलिरहँदा कुटपिट हुँदा किशोरको ज्यान गएको हो । इटहरी–६ स्वागत टोलमा विवाह उत्सव चलिरहँदा युवाहरुबीच विवाद...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका-२ का ३६ वर्षीय राजु महर्जन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ । सदरमुकामको खाँदबारी नगरपालिका नगर प्रमुख र उपप्रमुख जीतबहादुर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend