Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः झापाको गौरादह नगरपालिका–५ स्थितमा चट्याङले लागि एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० वर्षीया मनमाया थापा रहेकी छिन् । आइतबार दिउँसो १ः०० बजे घरनजिकै...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

दमकः इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्तीले आक्रमण गर्दा चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको मृत्यु भएको हो । बिहान मर्निङ वाकमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

झापा: स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन्। तर‚ निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङमा पिकअप भ्यानको ठक्करले एकजनाको मृत्यु भएको छ । उर्लाबारी–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ६३९९ नम्बरको पिकअप भ्यानले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३२प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, बराह ग्रुपका सञ्चालकले पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा बराह बचतले वैशाख १५ गतेदेखि निक्षेप वर्गीकरणका आधारमा भुक्तानी दिने...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

उदयपुरः प्रहरीले उदयपुरको बेलका नगरपालिका–३ मा मङ्गलबार मृत भेटिएकी १६ वर्षीया किशोरी कविता सुनुवार राईको हत्यामा संलग्नताको आरोप लागेकालाई सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नताको आरोप...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सत्ता साझेदार दलहरुले सुनसरीमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । त्यसका लागि पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । सत्ता साझेदार पाँच दलको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभा: सङ्खुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सात जनाविरुद्ध सङ्गठित अपराधमा छानविनका लागि सङ्खुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ । जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी रजिस्ट्रेशन पास...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्यामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । कोशी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः झापाको बुद्धशान्ति गाँउपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको वनझाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । प्रदेश १ का पूर्व...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–६ मधेशास्थित नहरको पानीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । मङ्गलबार दिउँसो पौने १२ बजे ६० वर्षीय बिर्खबहादुर निरौला आफ्नै घर छेऊको नहरको पानीमा डुबेको अवस्थामा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

चतराः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.१ मा पर्ने सूर्यकुण्डमा स्वास्थ्य चौकी सेवा सुचारू भएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको पहलमा स्वास्थ्य चौकी सेवा सुरू भएको हो । साधारण...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवार राईको हत्यामा उनकै साथीसहितको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कविताको हत्याबारे आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन । प्रहरीको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

केराबारीः मोरङको केराबारी गाउँपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मङ्गलबार बिहान पौने ९ बजे को२त ६७०० नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend