Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका ३ स्थित चारपाने राजगढमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र२–०३–१९प १८६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट एकजना महिलाको मृत्यु भएको छ । गत बैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी काङ्बा लिम्बूले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पौने ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१७ प ३२४५ नम्बरको मोटरसाइकल आफै...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१९ का ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीमा गुडिरहेको ट्याक्टरबाट लडेर एकजनाको ज्यान गएको छ । सुनसरीको रामधुनी-५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा एकजना घाइते समेत भएका छन् । मृत्यु हुनेमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः किरात आत्मा पवित्र सेवालुङ माङहिम निसामहीम पुराण आयोजक मूल समिति हल्दीबारी–१, गोलधाप (झापा) को आयोजनामा ५ दिने किरात आत्म पवित्र सेवा तथा पुराण कार्यक्रम सञ्चालन भएको छ । किरात...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोटरसाइकलको चक्कामा सल बेरिन गई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकलमा युवतीको सल बेरिन पुगेको र युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी-८ बस्ने वर्ष...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ । ती किशोरीलाई सन्तोषले बलात्कार...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदल यात्री लेटाङ-५ का ८१ वर्षीय मानबहादुर राईलाई ठक्कर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० वर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन । गत बैशाख २ गते...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः अनन्त विभूषित जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने भएका छन् । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट जगतगुरु शंकराचार्यस्वामी झापा आउन लागेका हुन् । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः नयाँ वर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकट्टेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रीय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० वर्षभन्दा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा स्थानीय मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी सोमबार बिहान ८ बजे...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमबीबीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वडा नं. ३ बीचपानीमा प्रथम बीचपानी खुल्ला नकआउट पुरूष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ । बीचपानी युवा क्लबद्वारा आयोजना हुन लागिरहेको प्रतियोगिता यही बैशाख ६ र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend