धरानः सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवार दिएको छ । बुधबार बसेको मन्त्री स्तरीय बैठकले उनलाई यस्तो जिम्मेवारी दिएको हो । आर्थिक...
धरानः धरान–१७ मा बेसिक मेकअप तथा स्किन केयर तालिम सम्पन्न भएको छ । समता समाज नेपालद्वारा आयोजना गरिएको तालिम माघ १९ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । धरान उपमहानगरपालिका...
धरानः धरानमा तेस्रो लहरमा फेरि अर्र्की संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् याङ्वरक–१ ताप्लेजुङका ६५ वर्षीया महिलाको मृत्यु भएको सहप्रवक्ता डा. चुरामणि पोखरेलले...
धरानः नेपालमा दैनिक १८ देखि १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ । यो सङ्ख्यालाई नै आधार मान्ने हो भने नेपालमा वर्षेनी आत्महत्या गर्नेको सङ्ख्या १ हजारका दरले बढ्दै...
धरानः धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । आइतबार मेयर तिलक राईले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका छन्...
धरानः परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौं संस्करण सम्पन्न गरिएको छ । धरान मोडल कलेजको प्राङ्गणमा शनिबार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नशा च्यापिएर अस्पताल आएका झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङ...
धरानः धरानमा २८ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गाईघाट–१२ उदयपुरका संक्रमित युवाको मृत्यु भएको हो । उनमा कुनै दीर्घरोग थिएन ।...
धरानः विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १...
धरानः नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन घण्टाको फरकमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिन दुईजना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको हो । कोभिड अस्पतालका सहप्रवक्ता डा....
धरानः धरान-१० का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। माघ १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ७ बजे मृत्यु भएको प्रतिष्ठानका...
धरानः धरानमा ५२ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–८ की संक्रमित महिलाको मृत्यु भएको हो । गत माघ १६ गते...
सुनसरीः नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा १४ औं महाधिवेशनका निर्वाचित प्रतिनिधि डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गरेका छन्...
धरानः धरानमा तेस्रो लहरमा ८ दिनमा ८ जना संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत् ८ जना संक्रमितको मृत्यु भइसकेको कोभिड–१९ अस्पताल प्रतिष्ठानका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend