धरानः धरान उपमहानगरका मेयर तिलक राईले विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध रही अवकाश प्राप्त गरेका चन्द्रप्रसाद श्रेष्ठको नाममा पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका छन् । शुक्रबार नेपाल शिक्षक...
शिक्षालय मेरा लागि शिक्षारम्भ देखि नै कार्यथलो बन्यो । यसकै सेरोफेरोमा रमाउन थालेको चार दशक नाघिसक्यो । तर, दुःख लाग्ने कुरा के छ भने, हाम्रा शिक्षालयको शैक्षिक पद्धति हिजो...
धरान-१६ जानकी चोक घर भएका शिक्षक पी.पी. कोइरालालाई कुनै समय स्कुल पढाइरहँदा लागिरहन्थ्यो अर्थात् यस्तो कुराको अभाव खड्किरहन्थ्यो-अभिभावकले आफ्ना छोराछोरी ७ घण्टासम्म शिक्षकको जिम्मामा छोड्न उचित होइन रहेछ । ‘पहिल्यै...
धरानः यही चैत्र ८ गते देखि काठमाण्डौमा हुन लागेको २३ वर्षमुनिका रोयल बास्केटबल च्याम्पियनसीपमा सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई धरान बास्केटबल संघ र धरान मेघा...
बिर्तामोडः झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ । विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ...
धरानः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार...
धरानः धरानस्थित युएन कलेज आइपुगेका त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. देवराज शर्माले बिबिएस पढेर सहजै कमाउन सकिने बताएका छन् । धरानस्थित युएन कलेजका विद्यार्थीबीच आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले...
धरानः धरान–१२ स्थित एम्स एकेडेमीमा तेश्रो सास्कृतिक दिवसका अवसरमा शुक्रबार एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । एम्स क्रिएटिभ ग्रुप (एसिजी) को आयोजनामा भएको प्रतियोगीतामा राजेश तामाङ पहिलो भएका छन्...
धरान-११ निवासी निषा खपाङ्गी गीत गाउन खप्पिस छिन् । कक्षा–४ मा पढ्दादेखि नै गीत गाउन थालेकी उनी हाल धरान–११ स्थित श्री ज्ञानोदय माविमा पढ्छिन् । कक्षा–११ मा अध्ययरत् निषाले भविष्यमा...
धरानः धरानका छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको छ । धरान–१६ स्थित युएन कलेजमा बिएचएम अध्ययरत छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको हो । उनीहरुलाई शेयर बजारबारे आधारभूत तथा प्राविधिक जानकारी दिइएको...
धरानः तेस्रो सियोन फुटसल प्रतियोगिता धरान १० स्थित धरान फुटसलको मैदानमा आजबाट सुरु भएको छ । सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा २० वटा टिम सहभागी भएका...
धरानः धरान-१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा धरान राउण्ड टेबल २६ ले फिल्टर सहितको खानेपानी ट्याङ्की सहयोग गरेको छ । धरान राउण्ड टेबल २६ का अध्यक्ष आशिष अग्रवालको अध्यक्षतामा...
शेयरका बादशाह वारेन बफेटले ११ वर्षको उमेरमा शेयरमा लगानी गरेका थिए । संसार भरिनै शेयरको कारोबार गरेर दैनिक करोडौं मानिसले आफ्नो जीवनको गुजारा मात्रै होइन, जीवन कायापलट गर्दै आएका...
धरानः विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबारको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण...
बिर्तामोडः अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend