Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा समाचार

धरानः धरानमा अग्रज पत्रकार हर्ष सुब्बालाई सम्मानित भएका छन् । धरानका मास्टर स्व. चक्रबहादुर पालुङ्वाको ८७ औं जन्मजयन्तिको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा उनलाई सम्मान गरिएको हो । सुब्बालाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन कलेजकी छात्रा अप्सरा खत्री वक्तृत्वकला प्रतियोगितामा प्रथम बनेकी छिन् । रोट्रयाक्ट क्लब अफ धरानले आयोजना गरेको प्रतियोगितामा उनी प्रथम बनेकी हुन् । प्रतियोगितामा धरान–८ स्थित ल्याबोरेटरी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उच्च शिक्षा अध्ययनका लागि अन्योलमा परेका वा पूर्व तयारीका लागि कक्षा लिन आर्थिक अवस्थाबाट वञ्चित भएका दलित समुदायका १५ जना विद्यार्थीहरुलाई तीनमहिने उच्च शिक्षा अध्ययन पूर्व तयारी कक्षा...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सरकारी विद्यालय सुधार्न शिक्षा ऐन ल्याउन लागिएको बताएका छन् । संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको उनले बताएका हुन् । २०२८...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१७ स्थित श्री ज्वालामुखी माध्यमिक विद्यालयको अफिस कोठामा आगो लाग्दा १६ लाख रुपैयाँ बढीको क्षति भएको छ । आइतबार राति करिब २ बजेतिर आगलागी हुँदा अफिस कोठामा रहेका नगद...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानःआगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः प्रदेश नम्बर–१ का २८ जना आधारभूत तह (कक्षा ६–८) का सामाजिक विषयका शिक्षकहरुको १० दिने पेशागत विकास तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र, सुनसरी, प्रदेश नम्बर १...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१७ स्थित श्री ज्वालामुखी माध्यमिक विद्यालयमा आगलागी भएको छ । यो स्कुल धरान–१७ को पटनालीमा पर्छ । आगलागीका कारण अहिलेसम्म केही खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१५ का निश्चल खत्री हँसाउन सक्छन् । उनले धेरै विद्यार्थीलाई हँसाइसकेका छन् । उनी राष्ट्रियस्तरका नेता, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रियस्तरकै चलेका कलाकारको दुरुस्तै नक्कल गर्छन् । त्यति...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः झापाका उदयमान युवा गायक आयुष खतिवडा अहिले १४ वर्षका भए । उनले गायनमा खप्पिस छन् । मीठो स्वरका धनी उनी झापामै पढ्छन् । रक र पप गायन साथमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

शिक्षा समाज र राष्ट्रको मेरुदण्ड हो । कुनै पनि राष्ट्र कति विकसित छ भनेर मापन गर्ने माध्यम पनि यहाँको शैक्षिक स्थिति नै हो । राष्ट्रको शैक्षिक नीति तयार पार्दा...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा घोषणाअनुसारको काम हुन सकेको छैन । २०७५ सालभित्र धरान उपमहानगरलाई बालमैत्री घोषणा गर्ने उद्घोष गरिएपनि कतिपय वडा अहिले पनि बालमैत्री घोषणा हुन सकेका छैनन् । विशेषतः...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः एसइई र कक्षा-१२ को एसएलसी परीक्षा जेठभित्र सक्ने गरी तयारी थाल्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । मन्त्रालयको निर्देशन सँगै एक साताको फरक राखेर कक्षा १० को माध्यमिक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप आगामी २३ गते देखि लगाउने तयारी सरकारले थालेको छ । सयौं बालबालिकाको प्रत्यक्ष सम्पर्कमा आउने शिक्षकलाई सो खोप दिन सरकारले ढिलाइ गर्दै...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend