Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा समाचार

धरानः संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले निजी विद्यालयहरूका दुई छाता संगठन प्याब्सन र एनप्याब्सनले कोरोना महामारीका बीच चलिरहेको अनलाइन कक्षा बन्द गर्दै शिक्षकहरूलाई घरबिदा दिने एकल निर्णय गरेर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः निजी विद्यालय सञ्चालकहरूले बिहीवारदेखि अनलाइनका माध्यमबाट हुँदै आएको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि लाखौं विद्यार्थीको पढाइ अन्यौलमा परेको अभिभावकहरूले बताएका छन् । निजी विद्यालयले चाहिँ ‘आर्थिक समस्याका कारण विद्यालय...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः निजी स्कुलहरुले भोलि साउन १ गतेबाट शिक्षण सिकाइका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने भएका छन् । निजी स्कुलका सञ्चालकहरुको छाता संगठनहरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका निजी विद्यालयका सञ्चालकहरूले धरानका मेयर तिलक राईलाई अनुरोधपत्र बुझाएका छन् । उनीहरूले सामाजिक दुरी कायम गर्दै विद्यालय खोल्छौं भन्दै सञ्चालनको व्यवस्था कायम गर्न माग गरेका छन् । एसिसी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः अबदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले असार १९ गते कक्षा–११ को परीक्षाको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

आज गुरु पूर्णिमाको सन्दर्भमा म पनि मेरो विद्यालयदेखि विश्वविद्यालय सम्मका सबै गुरुलाई सम्झन पुगे । हाम्रो परम्परागत मान्यताले शिक्षा दीक्षा दिने विद्यालयका गुरुहरुलाई नै गुरु मानेको अवस्था छ, यद्यपि...

  • ६ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरानः सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन गरेका छन् । निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारी तलब माग्दै उपमहानगरपालिका अगाडि प्रदर्शनमा उत्रिएका हुन् । शान्तिपूर्णरूपमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१६ स्थित नवोदय कलेजले नै स्कुल पनि चलाउने भएको छ । नवोदय कलेज र नवोदय मावि एउटै कम्पनीअन्तर्गत सञ्चालित भएपनि दुई संस्थाको सञ्चालक समिति र संस्थामा सर्वाधिकार भने...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारी तलब माग्दै प्रदेश १ मा पनि शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले देशभर नै आन्दोलन गर्दैछ । असार...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः यसपटक कक्षा–११ र १२ को नयाँ पाठ्यक्रम आउने भएको छ । अब कक्षा–११ भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम पढ्नेछन् । पाठ्क्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले शैक्षिक सत्रदेखि कक्षा–११...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र एसइईको नम्बर पठाइसक्न आग्रह गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार विद्यालयलाई ताकेता गरिएको बताए...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः २०७६ सालको एसईईको नतिजा साउनमा आउने भएको छ । मंगलवार एसइई मूल्यांकन र नतिजा प्रकाशनसम्बन्धमा कार्यविधि सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले गोरखापत्रमा नयाँ सूचना जारी गरेको हो । बोर्डले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सातौ गाउँसभाले फक्ताङलुङ गाउँपालिकाको सबै सामुदायिक विद्यालयहरूमा स्थानीय भाषा अध्ययन अध्यापन गर्ने जनाएको छ । गाउँ सभाले नै सो पारित गरेको छ । फक्ताङलुङ गाउँपालिकामा यसअघि...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend