धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले धरान उपमहानगरस्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । कलेजमा अध्ययनरत् विद्यार्थी धरान नृत्यकला प्रतिष्ठानले आयोजना गरेको धरान उपमहानगरस्तरीय अन्तर...
-अशोक शिवाकोटी काठमाडौं: आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा विद्याकी देवी सरस्वती माताको आराधना गर्दै पूजा सम्पन्न भएको छ । स्कुल प्राङ्गणमा सरस्वती पूजा एवम् वसन्त पञ्चमी २०८० भव्यताका साथ सम्पन्न भएको छ ।...
धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको बुधबार धरान–९ स्थित विष्णु स्कुलले पनि धुमधामका साथ मनाएको छ । विद्यालयले सरस्वती पूजा मनाउनुका साथै अक्षरारम्भ...
धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयमा श्रीपञ्चमी पर्व अर्थात् सरस्वतीको विशेष पूजा आराधना गरी मनाइएको छ । यस्तै सरस्वती पूजाकै अवसर पारी निःशुल्क अक्षरारम्भ गराइएको थियो । आजकै दिन...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल माविले विद्यार्थीका लागि योग कक्षा सञ्चालन गर्दै योगा सिकाइएको छ । विद्यालयमा योगअन्तर्गत पतञ्जली योग समिति, धरानको आयोजनामा विद्यार्थीलाई योगा गराइएको हो । योग र...
धरानः धरान-१६ स्थित यु.एन. नवोदय कलेजकी प्रिजा डाँगी सम्मानित भएकी छिन् । बिएचएम आठौं सेमेस्टरमा कोशी प्रदेश प्रथम हुने छात्रा प्रिजा डाँगीलाई शुक्रबार कलेजले सम्मान गरेको हो । कलेजको हलमा...
धरानः धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको एकहप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रबार सम्पन्न भएको छ । फागुन २० गतेदेखि शुरु भएको एकहप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि...
धरानः धरान–३ स्थित भानुस्मृति माविमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा जेहेन्दार पुरस्कार, शैक्षिक तर्फको प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत, खेलकुद सप्ताह (फुटबल, बास्केटबल,...
धरानः धरान–१६ स्थित नवोदय विद्या मन्दिरमा खेलकुद सप्ताह–२०८० शुरु भएको छ । खेलकुद सप्ताहअन्तर्गत खेलकुदसँग विभिन्न खेलहरु खेलाइने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार फुटबल, भलिबल, ब्याडमिन्टन,...
इटहरीः विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले...
धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयले बुधबार मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको छ । खेल सप्ताहको अन्तिम दिन सो प्रतियोगिता आयोजना भएको हो । धरानको भानुचोकदेखि शुरु भएको प्रतियोगिता...
धरानः डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल संघको सहयोगमा दोस्रो इन्टर स्कुल स्व. मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप हुने भएको छ । प्रतियोगिता यही फागुन...
धरानः धरानका विद्यालय सरसफाइमा धरान उपमहानगरपालिका लागेको छ । धरानका सामुदायिक र संस्थागत (निजी) विद्यालय हाताभित्र सरसफाइ कार्यक्रम चलाउन आग्रह गर्दै धरान उपमहानगरपालिकाले सूचना नै जारी गरेको छ । प्लास्टिकजन्य...
-लक्ष्मणप्रसाद बस्याल सरकारमा बस्नेका पटक पटकका कुरा र भाषण – शिक्षालाई पहिलो प्राथमिकता ! व्यवहारमा ? सार्वजनिक शिक्षा दिनानुदिन क्षीण हुदै गयो । पुर्ण स्खलित अवस्थामा यसको जिम्मा प्रदेश र स्थानीय निकायले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend