Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानभरका शिक्षकहरु पनि आन्दोलन होमिएका छन् । धरान उपमहानगरपालिका परिसरमा पुगेर उनीहरुले धर्ना बसेका छन् । पाल नै ओछ्याएर उनीहरु धर्नामा बसेका हुन् । संसद्रुमा दर्ता भएको विद्यालय शिक्षा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संविधान दिवसको अवसरमा बुधबार प्रजातान्त्रिक विचार समाज सुनसरी शाखाद्वारा समृद्धिको यात्रामा नेपालको संविधान २०७२ विषयक वतृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । वक्तृत्वकला प्रतियोगितामा धरानका सहभागी कलेज तथा विद्यालयका १३...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः एन–प्याब्सन सुनसरीको बुधबार सम्पन्न १० औ जिल्ला अधिवेशनबाट धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल योवा राईको नेतृत्वमा सर्बसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । धरान–८ स्थित...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय (सरकारी स्कुल) बुधबारदेखि बन्द हुने भएका छन् । शिक्षकहरुको आन्दोलनका कारण बुधबारदेखि पठनपाठन ठप्प गर्दै शिक्षक, कर्मचारीहरु आन्दोलनमा होमिन लागेका हुन् । ‘आगामी बुधबारदेखि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सामुदायिक विद्यालयमा राहत शिक्षक अनुदान कोटामा कार्यरत शिक्षक (राहत शिक्षक) अब स्वतः स्थायी हुने भएका छन् । सरकारले आज संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभामा दर्ता गरिएकाे विद्यालय शिक्षा विधेयकमा यस्ताे व्यवस्था गरिएकाे हाे । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा कृष्ण जन्माष्टमी पर्व मनाइएको छ । वैदिक सनातन धर्मावलम्बीहरुको महान् पर्व ‘श्रीकृष्णजन्माष्टमी’ को अवसरमा स्कुलले पनि विविध कार्यक्रमका साथ मनाएको छ । स्कुलले बिहीबार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीले खेलकुद विधामा जितेपछि सम्मान गरेको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा खेलकुदको विधामा विद्यार्थीले मेडल साथै प्रमाणपत्र हात पार्न सफल भएपछि सम्मान कार्यक्रमको आयोजना...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानको युएन, नवोदय कलेजले कक्षा-११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीस्थित प्रदेश नं. १ कै एक मात्र फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ । मेची...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले डेंगु सचेतना फैलाएका छन् । स्कुलदेखि डेंगु रोग नियन्त्रणसम्बन्धी रयालीको आयोजना भएको छ । रयालीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए ।...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण भदौ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा धरान आसपासका विद्यालयका १२ टिमले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा विद्यार्थीलाई सम्मान गरिएको छ । बिएचएममा धरान प्रथमदेखि अन्य विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । कलेज परिसरमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मान गरिएको हो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend