धरानः महेन्द्र बहुमुखी क्याम्पसमा बिबिए सेकेण्ड सेमेस्टरका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । विद्यार्थीहरुले एक महिने ‘सिम्याट मोक टेष्ट’ सञ्चालन गरी परीक्षा शुल्कबापत सङ्कलन भएको पैसा मृगौलापीडित धरान–१५ का ३२...
धरानः अनलाइन गेमिङ लतको नतिजा, १४ वर्षिय बालकले आमा सहित तीन एजेन्सी । अनलाइन गेमिङ र विशेषगरी पबजीको लत कति खतरनाक साबित हुन्छ भन्ने अर्को उदाहरण पाकिस्तानमा सार्वजनिक भएको...
नर्सहरु स्वास्थ्य प्रणालीको परिवर्तनका संवाहक हुन् । जुन सुरुवाती दिनदेखि नै पुष्टि भएको हो । आज पनि बिरामीहरुको सम्पूर्ण जिम्मेवारी नर्सको काँधमा हुन्छ । नर्सहरुको लगनशिलता र कठिन परिश्रमले...
धरानः खोप लगाएका विद्यार्थीले अब विद्यालयमै पढ्ने गरीको तयारी थालिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोभिड–१९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको जनाइएको छ । सरकारले...
कोरोना भाइरसको विगत केही वर्षदेखि स्कुल खुल्दै, बन्दै हुँदै आएका छन् । कलिला मस्तिष्कका जिज्ञासु बालबालिका घरभित्रै खुम्चिन बाध्य छन् । अहिले अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने...
धरानः कुनैपनि निर्जीव वस्तु आफैंमा पूर्ण आकृतिको हुँदै हुँदैन । त्यसमा विभिन्न सीप सिकेका व्यक्तिहरुको श्रम, सीप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ । एउटा मूर्तिकारले त्यसमा राम्रो...
धरानः धरानमा पहिलोपटक बिएसडब्ल्यु ( ब्याचलर इन सोसियल वर्क) सङ्कायमा पठनपाठन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरान–१ स्थित धरान मोडल कलेजमा यस्तो विषयको पठनपाठन हुन लागेको मङ्गलबार आयोजित...
धरानः भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामाङलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा ‘सै हँमा’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक...
धरानः लाहुरेको शहर, फेसनेवेल युवायुवतीको शहर भनेर पनि चिनिने धरानमा पछिल्ला केही वर्षदेखि यहाँका महिलाहरुमा फेसनमा मात्रै सीमित नभएर आर्थिक रुपमा आत्मर्निभर हुन थालेका छन् । पुरुषले मात्रै धानेको सार्वजनिक...
धरानः त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा...
धरानः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैशाखमा गर्ने गरी तयारी अघि बढाएको हो । बोर्डका अध्यक्ष डा. महाश्रम...
कोरोना भाइरसको तेस्रो लहरका कारण अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको छ । शुरुमा माघ १५ गतेसम्मका लागि बन्द गरिएको विद्यालय कहिले खुल्ने हो यकिन छैन । विद्यालय बन्द र...
धरानः पछिल्लो समय देशभर कोभिड–१९ संक्रमणको ग्राफ बढ्दै गएपछि फेरि शैक्षिक सत्र बिथोलिने देखिएको छ । सरकारले संक्रमणलाई चेनब्रेक गर्न भन्दै माघ १५ गतेसम्म देशभरका विद्यालयमा विदा दिने निर्णय गरिसकेको...
विराटनगर: विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्कलगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश नं. १ सरकारले अध्ययन समिति बनाएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति...
धरानः पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ। कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन्। परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर)...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend