धरानः धरानमा ‘नेतृत्व र निर्णय’ र स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि (मस्यौदा) विषयक एकदिने कार्यशाला गोष्ठी आयोजना भएको छ । सिएसडिसी सुनसरीको आयोजना, प्लान इन्टरनेशनल संयोजन र धरान...
धरानः त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीलगायत सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिवि परीक्षा नियन्त्रण...
ताप्लेजुङः नेपाली वैज्ञानिक कपिल पौडेलद्वारा निर्मित स्काई वाकरको ताप्लेजुङ सदरमुकामको भानु जन माविको खेल मैदानमा नमूना परीक्षण गरिएको छ । नेपालमै पहिलोपटक स्काई वाकरको सफल नमूना परीक्षण गरिएको दावी छ...
धरानः धरान-१३ स्थित लोटस कलेज अफ म्यानेजमेण्टमा वादविवाद प्रतियोगिता र खेलकुद कार्यक्रम आयोजना भएको छ । कक्षा–११ का विद्यार्थीबीच वादविवाद प्रतियोगिता आयोजना भएको हो । ‘धनभन्दा ज्ञान ठूलो, ज्ञानभन्दा धन...
धरानः लाेकप्रिय बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को उपाधी जेनिश उप्रेतीले हात पारेका छन् । चार कोचका आठ प्रतियोगीमध्ये सर्वाधिक भोट पाएर जेनिश उप्रेती पहिलो भ्वाइस किड्स नेपाल...
धरानः सुनसरीका शिक्षकहरुले गलत नीतिले लामो समयदेखि कार्यरत राहत तथा अस्थायी शिक्षकहरु मारमा परेको गुनासो गरेका छन् । उनीहरुले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग...
धरानः धरान-१६ स्थित युएन कलेजका बिएचएममा अध्ययनरत् विद्यार्थीले ‘किराती परिकार’ बनाएका छन् । विभिन्न जातीय पोशाकमा सजिएर कलेज आइपुगेका विद्यार्थीले किराती परिकार पस्किँदा कलेजले बोलाएका पाहुनाहरुले ‘योचाहिँ सही परिकार...
धरानः धरान-१ स्थित धरान उच्च माविमा खेलकुद डे आयोजना भएको छ । कक्षा–११ र १२ को विज्ञान सङ्कायअन्तर्गतका विद्यार्थीहरुबीच खेलकुद डे आयोजना भएको ‘साइन्स कोअर्डिनेटर’ सुनिल भगतले जानकारी दिए ।...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलको लेखा शाखामा ताला लागेको छ । धरान उपमहानगरपालिकाको निर्णयविपरीत ४० प्रतिशत शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले गत आइतबार लेखा शाखामा ताला लगाएका...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा खेलकुद सप्ताह-२०६८ शुरु भएको छ । खेलकुद सप्ताहअन्तर्गत खेलकुदसँग विभिन्न खेलहरु खेलाइने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार फुटबल, भलिबल, ब्याडमिन्टन,...
धरानः हुर्किएको छोरो कमाई गर्न वैदेशीक रोजगारीमा जाँदा परिवारले विदाइ गरेको क्षण जस्तै माहोल थियो सोमबार सरस्वती बाल आश्रममा । घर भनेपनि अभिभावक भनेपनि बालआश्रममै १८ वर्षसम्म बिताएर चार...
धरानः कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नका लागि गरेको सिफारिस बारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने भएको...
धरानः कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा कक्षा–११ मा अध्ययनरत् विद्यार्थीहरुलाई शनिबार कृषिक्षेत्रको अवलोकन भ्रमण गराइएको छ । विद्यार्थीहरुलाई धरान–५ ठिङ्गाबारीमा रहेको राम लिम्बू र सीता खापुङले सञ्चालन गरेको न्यू होप कृषि...
कोभिड १९ को महामारीको बेला शिक्षाका कुरा बेमौसमी जस्तो लागे पनि यो विषय गम्भिर हो । अहिलेको संकट सँधै भरी त पक्कै रहँदैन ! अहिले देखि नै शिक्षाका विषयमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend