धरान्ः किरातीहरुको नयाँ वर्ष यलम्वर समवत ५०८२ (यलेदोङ) को अवसरमा अन्तर प्लस टु लेवल महिला थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सुनसरीभरका विद्यालयका बालबालिकाका लागि निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । माघ २८ गते मनाउँदै आएको स्थापना दिवसको अवसरमा माध्यमिक तह (कक्ष–९ देखि १२...
धरानः धरान उत्सव अर्थात् धरान डे को अवसरमा धरानमा बहुभाषिक कविता गोष्ठी आयोजना भएको छ । धरान प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी आयोजना गरेको हो । कार्यक्रममा उत्कृष्ट पाँच कविता घोषणा...
धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलमा प्राविधिक शिक्षालयका लागि भवन बनेको छ । सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार उद्घाटन गरेका छन् । पब्लिक माविको खेल मैदानमा मङ्गलबारदेखि शुरु भएको धरान...
धरानः धरान–११ स्थित ज्ञानकुञ्ज आवासीय माविले आउँदो वर्षदेखि कक्षा–११ पनि सञ्चालन गर्ने भएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको स्कुलले आउँदो वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट सङ्कायमा पठनपाठन थाल्ने प्रिन्सिपल...
बराहक्षेत्रः बराहक्षेत्रको वसन्त ऋतु मामावि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । बराहक्षेत्र–७ सुनसरीमा रहेको श्री वसन्तऋतुमा आइतबार इलाका प्रहरी कार्यालय चक्रघट्टीको आयोजना र ओरेक नेपालको सहकार्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...
धरानः आइतबार धरान–हिमालयन कलेज प्राङ्गणमा अध्यापक दीपेन्द्र यादव मधेशी समुदायका पोशाकमा देखिए । यस्तै, छात्रछात्रा पनि विभिन्न जातको जातीय पोशाकमै सजिएका थिए । उनीहरु विशेषतः जातीय संस्कृति झल्किने पोशाकमा...
धरानः धरान आदर्शले खेलकुदका विभिन्न विधामा उपाधि जित्ने छात्रछात्रालाई सम्मान गरेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको विभिन्न खेलकुद विधामा आदर्शका विद्यार्थीले उपाधि जितेका...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीको कक्षा–११ (कलेज लेवल) मा अध्ययनरत् विद्यार्थीले खेलकुद विधामा जितेपछि विद्यार्थीमाझ नै सम्मान गरिएको छ । विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो...
धरानः इतिहासकार इमानसिंह चेम्जोङको ११९ औं जन्मजयन्ति समारोह कार्यक्रम धरानमा सम्पन्न भएको छ । अंग्रेजी सम्वतको पहिलोदिन उनको जन्मदिन भएकाले जनवरी १ तारिखका दिन मनाइँदै आएको छ । धरान–१५ चुम्लुङ...
धरानः धरान–१२ स्थित धरान मेघा कलेज (हिमालयन प्लस टु) को स्वागत कार्यक्रम सम्पन्न भएको छ । धरान–१९ स्थित ब्रिटिस कम्युनिटी हलमा भएको कार्यक्रममा कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई...
धरानः धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा–१२ विद्यार्थीहरुले कक्षा–११ ाका विद्यार्थीहरुलाई विद्यालयमा स्वागत गरेका हुन् । शुक्रबार दिउँसो विद्यालय परिसरमा कक्षा–१२ का विद्यार्थीले भव्य...
धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत बास्केटबलको उपाधि एम्स एकेडेमी र धरान आदर्श स्कुलले जितेका छन् । धरानस्थित डिपो स्कुलको...
धरानः धरान-१६ स्थित जेनिथ सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुका लागि शुक्रबार एक दिवसीय ‘पब्लिक स्पिकिङ स्किल’ सम्बन्धी तालिम सम्पन्न भएको छ । धरान–१३ स्थित ज्येष्ठ नागरिक तथा बाल सञ्जालको भवनमा सम्पन्न...
धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको स्पोर्टस मिटअन्तर्गत ब्याडमिन्टनको उपाधि छात्रतर्फ सुनाखरी एकेडेमी र छात्रातर्फ सीवी कलेजले जितेको छ । इटहरी रंगशालामा रहेको कबर्डहलमा शुक्रबार सम्पन्न छात्रतर्फको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend