धरानः मेयर तिलक राईले शैक्षिक हबको रुपमा, स्वस्थ पर्यटनको रुपमा, धार्मिक, सांस्कृतिक पर्यटनको रुपमा धरानलाई अगाडि बढाउन सकिने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरानका मेयर राईले सुनसरी...
धरानः धरान-१३ स्थित लोटस विद्या विहारमा यस वर्षदेखि कक्षा–११ सञ्चालनमा आउने भएको छ । स्कुलले यस वर्षदेखि ‘कलेज लेवल’ अर्थात् कक्षा–११ र १२ सञ्चालनमा ल्याउने तयारीस्वरुप अघि बढेको जनाइएको छ...
धरानः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ वार्षिक उत्सवको अवसरमा इक्यानको शाखा कार्यालय ‘इक्यान पूर्वाञ्चल’ ले विविध कार्यक्रम गरी रजत जयन्ति मनाएको छ । २५ औं वार्षिकोत्सवको अवसरमा...
ताप्लेजुङः ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्त नै नभएका शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्त...
धरानः एसईईको नतिजा आइसकेको धेरै विद्यार्थी के पढ्ने, कहाँ पढ्ने अन्यौलता कायमै छ । कक्षा–११ र १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि...
धरानः धरानमा इन्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलले कार्यक्रम आयोजना गरेको छ । उत्साह र कोभिडविरुद्धको नियमको पालनाका साथ सन् २०२१, १९ अगष्टका दिन ‘चौंथो इन्स्टलेसन’ कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा...
धरानः अब एसईई परीक्षामा ३५ प्रतिशत ल्याउनैपर्ने भएको छ । यतिका प्रतिशत नल्याए फेल । विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा तोकिएको न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था गरिन लागेको...
धरानः एसईईपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब कहाँ अध्ययन गराउने र गर्ने भनेर । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा–११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी...
धरानः धरान–१ स्थित धरान आदर्शले फुटबल खेलमा खप्पिस ८ जना विद्यार्थीलाई कक्षा-११ मा छात्रवृत्ति प्रदान गरेको छ । ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।...
‘यो वर्ष पनि फेल भइस् भने तलाई सरकारी स्कुलमा हाल्दिन्छु ।’ ‘ह्या बोर्डिङ स्कुलमा पठा’को, राम्रो सँग ए, बि, सी, डी भन्ननि सक्दैन । अब फेरि सरकारी स्कुलमै नाम लेखाइ...
धरानः धरान–१६ अन्नपूर्ण चोकस्थित युएन, नवोदय कलेजले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका विद्यार्थीहरुको लागि कक्षा–११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिएको छ । कोभिड–१९ सङ्क्रमणको खतरा यथावत...
इटहरीः इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो...
प्रतिनिधिमूलक तस्वीर । धरानः धरानमा भदौ ४ गतेदेखि १० दिनसम्म पूर्ण र कडा लकडाउन गर्ने भनेर उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेसँगै विद्यार्थी तनावमा परेका छन् । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु...
धरानः धरान उच्चको उच्चता चुलिँदै गएको छ । कारण हो– गुणस्तरीय शिक्षा प्रदान गर्नु अनि नतिजामा पनि उत्कृष्टता । २०५५ सालमा स्थापना भएको कलेजले एउटा इतिहास बनाएको छ ।...
धरानः धरानमा अधिकांश स्कुलले अनलाइन कक्षालाई प्रभावकारीरुपमा सञ्चालन गर्दै आएका छन् । यसैबीच सरकारी विद्यालय धरान-१२ स्थित पब्लिक हाइस्कुलले पनि अनलाइन कक्षालाई प्रभावकारी बनाउँदै लगेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend