ताप्लेजुङः कोभिड–१९ काणले लामो समयसम्म विद्यालय बन्द भएपनि सरकारले कुनै ठोस निर्णय लिन नसकेको भन्दै प्याब्सनले फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) ताप्लेजुङको...
ताप्लेजुङः ताप्लेजुङको स्थानीय तह आठ राई त्रिवेणी गाउँपालिकामा कार्यरत शिक्षकलाई ६ महिनामा पनि तलब लिन पाएको छैनन् । शिक्षकको तलब चार–चार महिनामा निकास गर्नुपर्ने भएपनि ६ महिनामा पनि आठ राई...
धरानः संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले निजी विद्यालयहरूका दुई छाता संगठन प्याब्सन र एनप्याब्सनले कोरोना महामारीका बीच चलिरहेको अनलाइन कक्षा बन्द गर्दै शिक्षकहरूलाई घरबिदा दिने एकल निर्णय गरेर...
धरानः निजी विद्यालय सञ्चालकहरूले बिहीवारदेखि अनलाइनका माध्यमबाट हुँदै आएको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि लाखौं विद्यार्थीको पढाइ अन्यौलमा परेको अभिभावकहरूले बताएका छन् । निजी विद्यालयले चाहिँ ‘आर्थिक समस्याका कारण विद्यालय...
धरानः निजी स्कुलहरुले भोलि साउन १ गतेबाट शिक्षण सिकाइका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने भएका छन् । निजी स्कुलका सञ्चालकहरुको छाता संगठनहरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय...
धरानः कोरोनाभाइरस महामारीका कारण ९७ पञ्तिशत बालबालिका शिक्षामा फर्कन मुस्किल रहने एक अध्ययनले देखाएको छ । विद्यालयहरु बन्द रहेका कारण यस्तो भएको सेभ द चिल्ड्रेनले जनाएको छ । पारिवारिक समस्याका...
मानवको रूपमा बालबालिकाको आफनै पहिचान हुने भएकोले उनीहरूलाई कसैको व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिनु हुँदैन । बालबालिकाको सर्वोत्तम हित हुने गरी पालनपोषण गर्नु अभिभावकको दायित्व हो । सबै प्रकारका...
धरानः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ...
धरानः धरान उपमहानगरपालिका बालमैत्री उपमहानगरपालिकाको रूपमा घोषणा भइसक्न अझै बाँकी छ । केही वडामा बालमैत्री वडा घोषणा हुन बाँकी छ तर अझै चुनौती नै छ– सडक बालबालिका । अझै...
धरानः संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ४ होक्सेमा एउटा झुरूम्म परेको वस्ती छ । त्यो वस्तीमा बसोबास छ– राज्यले समेत अल्पसंख्यक, सीमान्तकृत नभनेको, नठानेको जोगी समुदायको । त्यही...
धरानः धरानका निजी विद्यालयका सञ्चालकहरूले धरानका मेयर तिलक राईलाई अनुरोधपत्र बुझाएका छन् । उनीहरूले सामाजिक दुरी कायम गर्दै विद्यालय खोल्छौं भन्दै सञ्चालनको व्यवस्था कायम गर्न माग गरेका छन् । एसिसी...
फोटोः धरानमा पोलियो थोपा खान मास्क लगाएर आइपुगेकी बालिका । धरानः नेपालमा बालबालिकामा कोरोनाभाइरसको संक्रमण बढी देखिनुमा हुर्काउने शैली कारक रहेको हुनसक्ने भन्दै ख्याल गर्न चिकित्सकहरूले सुझाएका छन् । कुल संक्रमितमध्ये...
काठमाडौंः अबदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले असार १९ गते कक्षा–११ को परीक्षाको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको...
आज गुरु पूर्णिमाको सन्दर्भमा म पनि मेरो विद्यालयदेखि विश्वविद्यालय सम्मका सबै गुरुलाई सम्झन पुगे । हाम्रो परम्परागत मान्यताले शिक्षा दीक्षा दिने विद्यालयका गुरुहरुलाई नै गुरु मानेको अवस्था छ, यद्यपि...
धरानः सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन गरेका छन् । निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारी तलब माग्दै उपमहानगरपालिका अगाडि प्रदर्शनमा उत्रिएका हुन् । शान्तिपूर्णरूपमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend