Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अब दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याइएको छ । महानगरीय ट्राफिक महाशाखा काठमाडौंले यस्तो नियम ल्याएको हो । सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजबाट वेश्यावृत्ति गराउने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाउँपालिका-५...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेडाई रहेकी छिन् । बुधबार पौने १२ बजे...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

दमकः झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका-६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक-२ का २५ वर्षीय प्रकाश पराजुलीको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गएको छ । सुनसरी र झापामा मोटरसाइकल दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ साह टोलस्थित पक्की हुलाकी राजमार्गमा उत्तरबाट...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

हामीले यो बुझ्न जरूरी छ कि आखिर डिप्रेसन (उदासीपन) के हो ? तपाईं उदास रहनुभयो भने, तपाईंभित्र के भइरहेको हुन्छ ? यसलाई मुलभूत रूपमा हेरौँः तपाईंले केही भइदियोस् भन्ने...

  • ५ बर्ष s अगाडी
  • ११ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ सिटी स्क्यान मेसिन जडान भएको छ । २५६ स्ल्याइस क्षमताको अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन जडान गरिएसँगै प्रतिष्ठान आइपुग्ने बिरामीलाई सहज हुने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

केन्द्रीय नेता ‘ब्याक’, सुनसरीका मुक्सामहाङ मेन्याङ्बोसहितको नेताको अध्यक्षमा दाबी विराटनगरः विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः वर्षेनी सेउती खोलाबाट बाढीले कटान भइरहने धरान–५ सुन्दरवस्तीको लागि तीनसय थान तारजाली ल्याइएको छ । सुन्दर बस्ती तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ शेर्पाले हरेक वर्ष बाढीले सताउने सो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन्। उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१० बसपार्कस्थितबाट ‘जागिर लगाइदिन्छु’ भनी ठगी गर्ने एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेको प्रहरी उपरीक्षक नविनराज राईले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

नेकपा एमालेको १० औंं महाधिवेशन चितवनमा भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । इतिहासमै लाखौं लाख पार्टी कार्यकर्ता र जनताको उपस्थितिमा नारायणी नदीको किनारमा भएको उद्घाटन कार्यक्रमले सम्भवतः प्रतिक्रियावादी...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ घर भई विराटनगर महानगरपालिका–११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend