धरानः धरान-१२ स्थित एम्स एकेडेमीको कक्षा-१२ विज्ञान सङ्कायमा अध्ययनरत् छात्र ज्ञानेन्द्र खड्काको परिवारलाई सहयोग गरिएको छ । धरान–१२ स्थित नेशनल मल्टिपल कलेज र एम्स एकेडेमीका विद्यार्थी र शिक्षकहरुले आर्थिक सङ्कलन...
धरानः सोलुखुम्बु लिखुपिके गाउँपालिका–५ टुमालमा टिपर दुर्घटनामा एकजनाको ज्यान गएको छ । आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा चालकको ज्यान गएको हो । एमडी दुगड हाइड्रो...
धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका कक्षा–११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई कक्षा–१२ का विद्यार्थीहरुलेले शुक्रबार स्वागत गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक...
विराटनगरः मोफसलमै पहिलोपटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । आगामी पुस ९ र १० गते सो महोत्वस हुन लागेको हो । विराटनगरस्थित अतिथि सदनमा दुई दिनसम्म चल्ने महोत्सवमा...
धरानः चर्चित ब्याण्ड रविन एण्ड द न्यू रेभुलेसन ब्याण्डले पुस ३ अर्थात् भोलि शनिबार धरानमा आयोजना हुने ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएका छन् । उनीहरुको टोली...
धरानः धरानबाट एकजना बालकको उद्दार गरिएको छ । सडकमा आउन बाध्य बालकको धरानस्थित भानुचोकबाट १० वर्षीय बालकको उद्दार गरिएको हो । धरान-११ गैरी गाउँ बस्ने १० वर्षीय आयुष आचार्य सडकमा आएको...
धरानः सरकारले उधौली पर्व, योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेशकुमार राम रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए...
विराटनगरः विरानगर महानगरपालिका–७ स्थितबाट विचौलियामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरानगर–१९ का ४६ वर्षीय विनोद राय, विरानगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह...
धरानः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । सहमहामन्त्री पदमा बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पछि पार्दै शेरबहादुर देउवा...
बिर्तामोडः रोटरी क्लब अफ बिर्तामोड र रोट्याक क्लव अफ बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ । डिस्ट्रिक ३२९२ गर्भन फष्ट लेडी नविता रिजालको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ बिर्तामोडको १२...
धरानः नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिको सचिवमा सुनसरीका अइन्द्रविक्रम बेघाले सशक्त दावेदारी गरेका छन् । माओवादी केन्द्रको प्रदेश नम्बर १ को सम्मेलन यही मंसिर २५ देखि २७ सम्म...
दमक: आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका-८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा...
धरानः पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा भंगको घटनापछि कांग्रेस सभापति शेरबहादुर देउवा केही समय राजनीतिक रूपमा ओलीका पक्षमा उभिए । विघटनविरुद्धका आन्दोलनमा...
बिर्तामोडः सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend