कक्षा–१२ पास भइसकेपछि स्नातक तहमा व्यवस्थापन संकायअन्तर्गत अधिकांश विद्यार्थीको पहिलो रोजाइमा पर्ने विषय हो बीबीए अर्थात् ब्याचलर्स इन बिजनेश एड्मिनिस्टे«शन । चार वर्षे सेमेष्टर प्रणालीबाट पढाइ हुने यो विषयबाट विद्यार्थीले...
संखुवासभाः संखुवासभाको सभापोखरी गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका–२ का फत्तेमान राईको छोरा ११ वर्षीय निशान राई रहेका छन...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थितबाट नियन्त्रित लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का ३८ वर्षीय कालुबहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी...
धरानः याक्खा जातिको उधौली चाड चासुवा होक्नामको अवसरमा सामूहिकरुपमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । आइतबार किरात याक्खा छुम्माको केन्द्रीय कार्यालय भवन रहेको धरान–१६ स्थित जोरसखुवामा सांस्कृतिक विधिअनुसार पूजा आजा...
धरानः धरानमा ट्राफिक सप्ताह शुरु भएको छ । आइतबार धरानमा प्रभातफेरिसहितको कार्यक्रम आयोजना गर्दै ट्राफिक सप्ताह शुरु भएको जनाउ दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ विराटनगर...
धरानः कोभिड महामारीपछि साढे दुई वर्षपछि आयोजना भएको ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा चर्चित ब्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफ्ना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताएको छ...
धरानः धरानमा प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङनामको रौनक देखिएको छ । मौलिक चाड चासोक तङ्नामको अवसरमा आयोजित पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सवले यतिबेला धरानमा रौनक छाएको हो...
नेपाली बजारमा दैनिक प्रयोग हुने सामानको मूल्य निरन्तर उकालो लागेको छ । दैनिक समानको भाउ बढ्दै गएको छ । तर घट्ने छाइकाट देखिँदैन । पसलै पिच्छे एउटै समानको फरक...
सुनसरीः सुनसरीको गढी गाउँपालिका–५ स्थितमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा गढी गाउँपालिका–६ का २५ वर्षीय निराजन राय रहेको प्रदेश...
धरानः निजी विद्यालयका सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन सुनसरीको अध्यक्षमा धरानका अनुप योञ्जन चुनिएका छन् । शनिबार सम्पन्न अधिवेशनले उनी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । उनी यसअघि...
धनकुटाः धनकुटामा शिक्षकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माविका एक शिक्षकमा कोभिड १९ को संक्रमण भएपछि विद्यालय बन्द गरिएको हो...
धरानः धरान-८ स्थित इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पसमा पूर्वाञ्चलकै ठूलो र ऐतिहासिक प्राविधिक कार्यक्रम ‘एसीइएस टेक फेष्ट ४.०’ आयोजना हुने भएको छ । क्याम्पसभित्र रहेको एशोसिएसन अफ कम्प्युटर इन्जिनियरिङ स्टुडेण्टस...
धरानः धरानको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने हेतुले स्थानीय सरकार धरान उपमहानगरपालिकाद्वारा २०७४ सालमा गठित धरान प्रज्ञा-प्रतिष्ठानले धरानको भाषा, साहित्य, कला (सङ्गीत, नाट्य, नृत्य...
धरानः धरान–१६ स्थित युएन कलेजमा बिबिएस प्रथम वर्षको लागि पहिलो प्रवेश परीक्षा सकिएको छ । प्रदेश प्रथमदेखि नेपाल टपसम्म ल्याउन सफल कलेजमा पहिलो प्रवेश परीक्षामा १ सय १ जना विद्यार्थीहरुले...
बिर्तामोडः धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने एकजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेका छन् । गत...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend