धरानः कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै सबै परीक्षाका कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै...
साउन महिना सुरु भएसँगै महिलाहरु हरियो पहिरन लगाउने, सोमबार ब्रत बस्ने र हातमा मेहन्दी लगाउने गर्छन्। सुन्दर फुलबुट्टा भरेर हातमा मेहन्दी लगाउन युवतीहरु पनि उत्साहित भएको पाइन्छ। उनीहरु हातमा फुलबुट्टा...
धरानः बराहक्षेत्रमा महिलामाथि एसिड हानेर भागेका युवा पक्राउ परेका छन् । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय...
बिर्तामोडः बिर्तामोड–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडिबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा हल्दीबारी गाउँपालिका १ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड–१० इलामेली...
फुङलीङः चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट...
विराटनगरः मोरङको विराटनगर–२ दुर्गाचौकस्थितबाट लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ वर्षीय निरज गोडी रहेका छन् । आइतबार साढे ४ बजे लागूऔषध...
धरानः मनोविद् करुणा कुँवर र मनोविश्लेषक डाक्टर गंगा पाठककहाँ परामर्श लिन आउनेहरूमा आजकल इन्टरनेटको कुलत भएकाहरू धेरै हुने गरेको उनीहरू बताउँछन् । बालबालिकादेखि वयस्कसम्म आफ्नो अधिकांश समय मोबाइल, कम्प्युटर वा...
धरानः धरानको खोप केन्द्रअन्तर्गत रहेका सबै वडामा आलोपालो गरेर कोरोनाविरुद्धको खोप लगाइने निर्णय भएको छ । आइतबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । धरानमा...
धरानः सरकारले सुनसरीमा पनि स्मार्ट लकडाउनको तयारी थालेको जनाइएको छ । गत वैशाख दोस्रो हप्तादेखि जारी निषेधाज्ञा हालसम्म कायम छ । पछिल्लोपटक सरकारले थपेको निषेधाज्ञा साउन १९ गते सकिँदैछ ।...
धरानः अवैधरुपमा खोला उत्खनन गरिरहेको अवस्थामा धरानको सर्दु खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । धरान–१७ स्थित धरान–चतरा सडक मार्गको सर्दुखोला पुलमुनि पिल्लर नजिकबाट अवैधरुपमा नदीजन्य पदार्थ रोडा, ढुंगा,...
धरानः धरानमा मध्यम वर्ग र व्यवसायीले अत्याधिक रुचाइएको स्कुटी सार्वजनिक गरिएको छ । बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर धरानमा सार्वजनिक गरिएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज...
बिर्तामोडः कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्...
उदयपुर: जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय...
बिर्तामोडः कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष ०७७/७८ मा जिल्लाका कृषकलाई करिब रू दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रम अन्तरगत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि...
दमकः दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक–७ का होटल सञ्चालक ३२ वर्षीय पदम सुब्बा, दमक–५...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend