धरानः धरानमा ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । केहीदिनअघि पनि धरान–१ का संक्रमित पुरुषको मृत्यु भएको थियो । धरान-१ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । ‘प्रचण्ड’ बिहीबार (आज) वैकल्पिक सरकार गठनको समय सीमा सकिनै लाग्दा बूढानीलकण्ठ पुगेर...
धरानः धरानमा ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । लहान–१० सिरहाका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २४ गते उनमा कोरोना पुष्टि भएको थियो ।...
सखुवासभा: निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । बैशाख २९ (बुधबार) जलविद्युत परियोजनाको सुरुङभित्र एकजनाको मृत्यु भएको थियो । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृहस्थलको...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बूढानीलकण्ठमा छलफल सुरु भएको छ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन राजनीतिक भेटवार्ता...
धरानः समय घर्किन लागेपछि नेताहरुले अहिले भेटवार्ता तीब्र बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता नसकिँदै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता...
मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ । एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ । यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ...
धरानः धरान उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरिएको छ । बिहीबार धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले धरान १५ का...
धरानः प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने...
धरानः धरानमा ७८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । इटहरी–२० तरहरा सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २९ गते उनमा कोरोना पुष्टि भएको थियो ।...
धरानःनेकपा–एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ। नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना...
धरानः सधैंजसो भीडभाड भइरहने धरानको घण्टाघर पछाडि र उत्तरतर्फको सडक लकडाउनमै पनि धमाधम काम भइरहेको छ । २ नं वडा कार्यालयको आ.व. २०७७–०७८ को पूर्वाधार शीर्षकअन्तर्गत सो सडक बन्न...
धरानः नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले गैर(जिम्मेवारी र नालायकीपनको हद नाघेको आरोप लगाएका छन् । कोभिड(१९ को महामारीमा गर्न सक्ने काम पनि नगरेर सरकारले गैरजिम्मेवार व्यवहार गरेको...
यदि साँच्चै भन्ने हो भने मलाई फोयडर दोस्टोइभिस्की र निकोलो म्याकेभ्यालियको नाम अहिलेसम्म पनि उच्चारण गर्न ज्यादै कठिन भइरहेको छ । लगभग ३ सय ५० वर्षका अन्तर्हालमा दोस्टोइभिस्की र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend