Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः बहुमत जुटाई नयाँ सरकार गठन गर्न विपक्षी दललाई राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन आज एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेका छन्। बैठक...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः मर्निङवाकमा निस्किएका एकको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । कमल गाउँपालिका-३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो । मृत्यु हुनेमा कमल...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३०वर्ष),...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः मेची-१० मा बिग्रेर रोकिराखेको लरी (जिप्सन लोड) मा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूजाहाङ लिम्बू रहेका छन् । उनी नागाडुब्बा पुलनजिक पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ फर्के...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको जटिल शल्यक्रिया गरिएको छ । सर्लाहीकी ५० वर्षीया महिलाको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । बिरामीलाई पेट...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेकाहरुलाई मनोसामाजिक परामर्श दिइने तयारी थालेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले केहीदिनभित्रै यस्तो व्यवस्था गर्न लागिएको हो । ‘अहिले स्वास्थ्य महाशाखाले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । तर, यो लकडाउनलाई झन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ । बैशाख ३१ गते राति...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । गढी–६ सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २८ गते उनमा कोरोना पुष्टि भएको थियो ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा मोटरसाइकल एकआपसमा जुधेका छन् । धरान-७ स्थित कोशी सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको को३२प ६७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को८प ६५७९ नं. को मोटरसाइकल एकआपसमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः झापाको कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार पौने १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका–७ की ७१...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा धरान–१ का संक्रमितसहित तीनजनाको मृत्यु भएको छ । धरान–१, का संक्रमित ७० वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २८ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङमा वन तथा वन्यजन्तु अध्ययन केन्द्र बन्ने भएको छ । अहिले ८० प्रतिशत काम सकिएको छ । सो केन्द्रलाई ‘दक्षिण एसियाकै नमूना’ का रुपमा मानिनेछ । नेपालीमात्र नभएर विदेशीका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः कोभिड-१९ को संक्रमण गाउँ–गाउँमा फैलिँदै गएपछि गएपछि ताप्लेजुङको सबै स्थानीय तहले अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेका छन् । कोभिड–१९ संक्रमण हुनबाट रोक्नका लागि जिल्ला ९ स्थानीय तहले सेवा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सो पार्टीका सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ। सो प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend