धरानः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो । पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन...
धरानः कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह...
इलामः इलाम नगरपालिका–५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । शुक्रबार बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक...
उदयपुरः उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर धरानका युवाको मृत्यु भएको छ । धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना१च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी...
धरानः ल्लिा प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाई उलङ्घन गरेको भन्दै धरान प्रहरीले कडाइ गरेको छ । शुक्रबार धरानको भानुचोकमा निषेधाज्ञा उलङ्घन गर्ने करिब ६० वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदरु्मा विश्वासको मत लिने तयारीमा छन् । विपक्षी मोर्चाले तत्काल अविश्वास प्रस्ताव ल्याउन नसक्ने उनको बुझाइ छ । त्यसैले पनि उनी संसदरु्मा यसलाई...
बिर्तामोडः झापाको हल्दीबारी गाउँपालिका–४ का ३३ वर्षीय रामबहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी शुक्रबार...
धरानः नेकपा–एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच हिजो बिहीबारदेखि निरन्तर वार्ता भइरहेको छ। तर, ती वार्ताहरुबाट कुनै सहमतिको बिन्दु फेला नपरेको वार्तामा सहभागी नेताहरुले बताएका...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति १० बजेको समयमा भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को२५प२५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा...
ओखलढुङ्गा: ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको...
पथरीः मोरङको पथरीमा २५ केजी आलो मासु बरामद गरिएको छ । शनिश्चरे–१ स्थित मनकामना सामुदायिक वन क्षेत्र नजिकै वन्यजन्तु चित्तलको २५ किलो आलो मासु पथरी प्रहरीले बरामद गरेको हो । इलाका...
धरानः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सागीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन्। उनले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त...
धरानः सरकारले घर मै गएर स्वाब संकलनका लागि शुल्क तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका र प्रयोगशालासम्म पुग्न नसक्नेको घरमै गएर स्वाब संकलन गर्दा ५...
धरानः अघिल्लो वर्ष इतिहासमा पहिलोपटक रोकिएको एसइई यस वर्ष अन्यौल जस्तै बनेको छ । त्यतिबेला लकडाउन हुँदा ९ महिनासम्म भौतिक उपस्थितिमा गरिने पठनपाठन रोकियो । जसकारण २०७७ को शैक्षिक सत्र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend