Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनको शुक्रबार परीक्षण गरिएको थियो । परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई संक्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

नेकोसको आहवान कोभिडको नो भीड विशेष राष्ट्रिय अभियानअन्तर्गत नेपाल खेलकुद महासंघका प्रतिनिधिद्वारा १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई २२५० थान सर्जिकल माक्स, १० बोतल स्यानिटाइजर र ह्याण्ड ग्लोब्स ५०...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक पषिदको बैठक राखेका छन्। बैठक केही बेरअघि प्रधानमन्त्री निवास ९बालुवाटारमा० सुरु...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक व्यापारीले खानेतेलमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ओखलढुंगाः मादक पदार्थ सेवन गरी झैझगडा हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा खजिदेम्बा गाउँपालिका-१ आरुबोटका ६० वर्षीय महेशकुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । ग्रामथान-५ मोरङका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १७ गते उनमा कोरोना पुष्टि भएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा पहिलोपटक धरानमा ‘आउटडोर जीम’ सञ्चालनमा आउने भएको छ । धरानको वडा नं. १८ शिवमार्ग स्थित (आउटडोर) खुल्ला जीम सञ्चालनमा ल्याइने भएको हो । शनिबार धरान उपमहानगरका नगर प्रमुख...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-५ ठिङ्गाबारीकी रोदा राई गीत गाउन खप्पिस छिन् । सानैदेखि गीत गुनगुनाउने उनी अहिले चर्चाको शिखरमा छिन् । उनको घर अँधेरीखोलाको बगरछेऊमै छ । त्यो घर पनि नम्बरी...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले त्यसका लागि तयारी थालेको छ । शनिबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले ओली सरकारे लिन खोजेको विश्वासको मतलाई असफल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ९भोलि०का लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार ९आज० प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना संक्रमणबाट निधन भएका धरानका उद्योगपति रोशन सोनीको अन्त्येष्टी गरिएको छ । सिंगिया खोलामा उनको दाहसंस्कार गरिएको हो । विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सोनीको शुक्रबार राति निधन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाको चैनपुर बजार ।  फाइल तस्वीर: हाम्रो कोशी आवाज संखुवासभाः जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ४१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-१६ अस्थायी बसोबास गर्दै आएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो । गत २१...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः गत वर्षको इडिभी चिठ्ठाको नतिजा शनिबार (आव) सार्वजनिक हुँदैछ । अमेरिकाले सन् २०२० को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः मोटरसाइकलको ठक्करबाट गाउँपालिकाका कर्मचारीको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको र उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा शुक्रबार राति १० बजे...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend