विराटनगरः मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी भित्रयाइएको २ हजार ४६० केजी चिनीसहित चारजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...
विराटनगरः मोरङको सुनवर्सी नगरपालिका-२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । बिहान राति २ बजेको समयमा पारस साहले सञ्चालन गरेको...
विराटनगरः प्रदेश १ प्रहरी कार्यालयले चोरी तस्करी, नदीजन्य वस्तुको दोहन, अवैध काठ चोरी निकासी साथै फरार रहेका अभियुक्तलगायतलाई समात्दै ११ करोड भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । १...
ताप्लेजुङः ताप्लेजुङमा आलु रोप्ने सिजन शुरु भएसँगै आलु बिउको अभाव भएको छ । आलुको बिउको भण्डारण मानिने फक्ताङलुङ गाउँपालिका–६ हिमाली बस्ती घुन्सा गाउँमा विगत जस्तो राम्रो फल दिँदै आएको आलु...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानी बोर्डबाट आपूर्तिका लागि हालको भौतिक संरचनाको अवस्था तथा व्यवस्थापनको विषयमा अध्ययनका गर्न पाँचजनाको टेक्निकल टिमको तयारी गरिएको छ । प्रतिष्ठानको खानेपानीको अध्ययन...
विराटनगरः विराटनगर–१५ मा एक व्यक्तिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सोही स्थान बस्ने ६५ वर्षीया बिखियादेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका ७ बजे मे७प ६३३२...
धरानः धरानमा ‘जुन रोएको रात’ नामक कविता सङ्ग्रह समेटिएको पुस्तकको विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भोलानाथ पोख्रेल, कवयित्री कुन्ता शर्मा, कवयित्री गणेशकुमारी राई, औजार दैनिकका अध्यक्ष मोतीराज...
धरानः हट्टाकट्टा, केही माटो, खाइलाग्दो ज्यान । जो मोडलिङमा सपना बोकेर ओर्लिन्छन् उनीहरुका लागि यो नौलो नाम होला तर मोडलिङ क्षेत्रकै कुरा गरिरहँदा भने धरानमा डिजे ललित भनेपछि चिनिहाल्छन्...
धरानः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन् । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा पुगेका मन्त्री...
सुनसरीः सरकारको अकर्मन्यताविरूद्ध नेपाली कांग्रेसले सुनसरीको इनरुवामा प्रदर्शन गरेको छ । आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ...
धरानः सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ । एप विश्लेषण गर्ने कम्पनी एप एनीले सार्वजनिक गरेको ओविकी एप ट्रेड २०२० को रिपोर्टअनुसार यस...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–७ बाट आइतबार बेलुका पौने ६ बजे नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । सो स्थानमा पैदल हिँडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ वर्षीय सौरभ बस्नेत, उर्लाबारी...
विराटनगरः उदयपुर, मोरङ र पाँचथरको तीन स्थानमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ इकराहीमा खेत जोतिरहेको ट्याक्टर अचानक दुर्घटना भई पल्टँदा घाइते भएका चालक बर्जु...
धरानः भीडभाड, कोलाहल र उत्साहमाझ चम्किने मनोरञ्जन बजार अब के होला भन्ने अझै अन्यौल नै छ । गएको चैत ५ गते सरकारले एकैठाउँ भेला हुन रोक लगाएपछि मेला, महोत्सव,...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend