Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ का ४१ विषयको नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । धेरै विद्यार्थी संख्या हुने ४१ वटा विषयको ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र वेबसाइटमार्फत् सार्वजनिक गरेको हो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भएको छ । धरान–९ का ६१ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित भानुचोकमा ठक्कर दिने सवारी साधन र मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । सोमबार राति धरानस्थित भानुचोकमा ठक्कर दिएर सवारी साधन फरार रहेको थियो । ठक्कर दिई मृत्यु...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आन्दोलन सुरू गरेको दुई घण्टाभित्र नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूले वार्ता गरी मौखिक रूपमा मागको सम्बोधन गरेको छ । प्रतिष्ठानमा कार्यरत...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः नियन्त्रित लागुऔषधसहित सुनसरीबाट ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले डाइलेक्स डिसी १०० एमएलको ४७ बोतलसहित भारतीय नागरीकहरु १९ वर्षीय महेशकुमार मेहेता र...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः छोराको हत्या गरी फरार रहेका सुनसरीका एक व्यक्ति पक्राउ परेका छन् । छोराको हत्या गरेर फरार रहेका करिम मियाँलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । छोराछोरी लिएर माइत गएकी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा निकै सुधार आएको छ । टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा सवारी साधनको ठक्करले एकको मृत्यु भएको छ । धरानस्थित भानुचोकमा एक बोलेरोले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पहिले प्रायः गाउँघरमा भेटिने घरपालुवा जनावर अहिले सहरका घरहरूमा अभिन्न सदस्यका रूपमा देखिने गरेका छन् । घरको सुरक्षार्थ खटिने कुकुर होस् वा एक्युरियममा पालिएका विभिन्न रङ र प्रजातिका माछा...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

विराटनगरः मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जंगलमा कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका–३ का सुकमान तामाङले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा दुई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ । केराबारी–८ मोरङका ५७ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा विगत ५ वर्षदेखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् । हुनत् अढाई दशकअघिदेखि नै धरानको सांगीतिक माहोलमा हुर्किएर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend