धरानः धरानमा दुईजना दीर्घरोगीसहित तीन संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजनाको मृत्यु भएको हो । मोरङ ठेगाना भएका ५९ वर्षीय पुरुषको मृत्यु...
तेह्रथुमः तेह्रथुम म्याङलुङ–९ सम्फरजुङ बस्ने ४१ वर्षीय बासुदेव लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही स्थानमा रहेको जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बू एक्कासी भीरबाट लड्दा...
हिन्दूहरुको महान चाड विजयादशमी सकिएसँगै यस पछाडि अन्य समुदायका विशेष पर्वहरु पनि आउँदैछन् । नेपालको परिपेक्षमा कोभिड–१९ को जोखिम झनै उच्च भएको अहिलेको परिस्थितिमा सरकारी निकायहरुबाट के–कस्तो कुराहरु आइराखेका...
सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले...
धरानः धरानमा बुधबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना संक्रमितको कुल संख्या २९८३ पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमण भएको दुई सातापछि स्वतः डिस्चार्जको तयारी गरिएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशनअनुसार स्वतः डिस्चार्जको तयारी...
धरानः त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको...
धरानः स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भइ होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई जथाभावी औषधि सेवन नगर्न आग्रह गरेको छ । मन्त्रालयको प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो बताएका...
धरानः धरान-१९ की सुस्मिता सुब्बा बजार आइपुग्दा सधैंजसो मास्क लगाएकै हुन्छिन् । ‘प्रायः बजार आउँदा मात्रै होइन घर छेऊछाऊका पसल धाउँदा पनि मास्क अनिवार्य हुन्छ’, भानुचोकस्थित सब्जीमण्डी छिर्ने ठाउँमा...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटकासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय...
विराटनगरः प्रदेश १ मा यस वर्ष धान उत्पादनमा वृद्धि हुने आँकलन गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशत बढीले धान उत्पादन हुने भएको देखिएको हो । गत...
धरानः घर छाडेर लामो समय बेखबर भएका घटना धेरै छन् । कतिपय बाध्यताले घर फिर्दैनन्, कतिपय परिवारले सम्पर्क नगरेपछि घर फिर्दैनन् । यदाकदा फर्केर आएका सुखद घटना पनि समाजमा...
बिर्तामोडः महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश महिनाअघि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी सम्हाल्न आएका मुकुन्द रिजाल अनुसन्धानमा अब्बल रहे । महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बालिकाको मृत्यु भएको छ । इटहरी–६ की ९ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भएको छ । धरान–१ की ६१ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend