सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–२ तालतलैया पार्कमा रहेको जंगलमा लगेर बलात्कार गरी ज्यान मार्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको ग्राम थान गाउँपालिका–१ लखनतरी बस्ने ३०...
सुनसरीः सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ वर्षीय छोरा सतिशकुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ । अपराह्न ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको...
विराटनगरः मोरङको सुनवर्षी नगरपालिका–३ अमरदहमा टेम्पो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । को १३ प १७८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट टेम्पो...
विराटनगरः विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब...
खोटाङ (रासस): गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् । सुम्निमा मेरुङ कृषि समूहमा...
धरानः धरानमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान–१५ का...
धरानः धरानमा सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक वर्षीया शिशु ७८ वर्षीय पुरुषसम्म रहेका छन् । धराननस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफै पुगेर...
सुनसरीः सुनसरीको इनरुवा–३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी दुहवी–१० का २६ वर्षीय दीपककुमार यादव र हरिनगर–६ का ३४ वर्षीय सहिद मियाँ रहेका...
झापा : विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि...
जिन्दगी एकदम छोटो तर पुग्नुपर्ने निक्कै धेरै छन् भन्दै जुलाई २०१४ मा हामी तेल अभिव पुगेका थियौ । भूमध्य सागरको दायाँ किनारमा अवस्थित तेल अभिव जेरुसेलम पछाडि इजरायलको दोश्रो...
संखुवासभाः संखुवासभामा लेक लागेर एक युवाको मृत्यु भएको छ । खाँदबारी–१ का २४ वर्षीय विवेक श्रेष्ठको मकालु बेस क्याम्प पुगेर फर्किने क्रममा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
विराटनगरः मोरङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार राती करिब साढे ९ बजे बुढीगंगा गाँउपालिकाको टंकीसिनुवारीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४२ वर्षीय कमलप्रसाद तावाहाङको उपचारका क्रममा मृत्यु भएको...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो । यस्तै, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई...
धरानः बितेको २४ घण्टामा धरानका ९८ जनासहित प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् । धरानमा ४८ महिला र ५० पुरुषसहित सुनसरीमा मात्रै १२२ जना संक्रमित थपिएका छन्...
धरानः किड्नी फेल भएको भन्दै स्थानीयसँग चन्दा संकलन गर्ने तीनजना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–२ देवीथान क्षेत्रमा छोराको किड्नी फेल भएको भन्दै स्थानीयसँग चन्दा संकलन गरिरहेको अवस्थामा प्रहरीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend