धरानः भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउँछ । यसलाई सिजनल फ्लु पनि भनिन्छ । अझ भनौँ, जब मानिसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि मानिसलाई भाइरल ज्वरो...
दमकः दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनकी पत्नी लीला र...
धरानः नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्यमा घटबढ भइरहेको छ । दिनहुँजसो कि तल कि माथि भइरहेको छ । अहिलेको सुनचाँदीको राम्रो ब्यापार हुने समय हो । तर, कोरोना महामारीका...
विराटनगरः विराटनगरको नोवेल शिक्षण अस्पताल दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार कानेपोखरी गाँउपालिका ६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८...
हुन त वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुताका कोरोना फैलिँदै गर्दा भाइरल रोग विज्ञहरुले ‘कोरोनाभाइरस’ बाट ‘फेस मास्क’ लगाउन अनुरोध गर्दा ‘कोरोना भाइरस’लाई यो केही पनि होइन, केही दिनमै...
धरानः धरानमा फेरि अर्का संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान-३...
धरानः सरकारले यस वर्षको दशैंको आशिर्वाद फोनबाटै लिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्दै भने, ‘सकभर घरैमा बनाएको स्वास्थ्यकर खाना मात्र...
ताप्लेजुङः दुर्घटनामा परेर घाइते बनेका तीन व्यक्तिलाई लिएर हिँडेको सवारी फेरि दुर्घटनामा परेको छ । ट्याक्सी दुर्घटनामा तीनजना घाइते भए थिए । सदरमुकाम फुङलीङबाट झापातर्फ हिँडेको ट्याक्सी दुर्घटना हुँदा त्यसमा...
ताप्लेजुङ (रासस): ८१ वर्षीय कोरोना संक्रमित एक वृद्ध (पुरुष) उपचारपश्चात् निको भएर आज (सोमबार) घर फिरेका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् ।...
बिर्तामोडः लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको दमकबाट आज एकजना महिलालाई पक्राउ गरेको छ । ३५ ग्राम ब्राउन सुगरसहित दमक–९को दीपज्योति टोलमा बस्ने ३० वर्षीया रुपा चौधरी पक्राउ परेकी हुन्...
धरानः धरानमा अर्का संक्रमितको मृत्यु भएको छ । तेह्रथुम म्याङलुङ–१ का ३१ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि मेडिसिन वार्डबाट...
ताप्लेजुङः पाथिभरा क्षेत्रमा मुक्कुमलुङ संयुक्त थरगत सङ्घर्ष समितिले मुक्कुमलुङमाङ लेखिएको २५ होर्डिङबोड राखेको छ । इतिहास तथा प्रमाणका आधारमा पाथीभारालाई मुक्कुलुङ भएकाले पाथीभरामा आउने तीर्थयात्रीहरुलाई पाथीभराको ऐतिहासिक नाम मुक्कुमलुङ हो...
धनकुटाः धनकुटा पाख्रिबास–५ दियाले बस्ने १७ वर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विद्युतको लाइन छुन...
विराटनगरः मोरङ लेटाङ–६ स्थित खेरुवा बस्ने रमेश कोइरालाको ४ वर्षीय छोरा रियाज कोइरालालाई पैनीले बगाउँदा उनको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजे सोही ठाउँको चिसाङ खोलाबाट ल्याएको...
सुनसरीः ठगी गरी फरार रहेका एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका अर्का भोजपुर घर भई इटहरी बस्दै आएका भोजपुर अरुण–५ याकुका सुमन कार्की क्षेत्री रहेका छन् ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend