उर्लाबारीः मोरङ उर्लाबारी–९ बस्ने २९ वर्षीय देउकुमार लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार बिहान उर्लावारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना४ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १–०२०–०४१प२२२९ नम्बरको मोटरसाइकललाई...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा अर्की कोभिड संक्रमित महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका डा. मनोजकुमार शाहले जानकारी दिए...
धरानः धरानमा पढ्ने बालबालिका अहिले कहाँ र कस्तो अवस्थामा छन् सबैलाई थाहा भएकै विषय हो । कोही मोबाइलमा झुन्डिएर दिन कटाउँदै छन् भने कोही आमाबाबुलाई पसलमा सघाउँदै, घरमा काम...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले प्रवक्ताबाट राजीनामा दिएका छन् । उनले बिहीबारको मितिबाट लागू हुने गरी राजीनामा दिएकोबारे जानकारी गराएका छन् । उनी चार महिनाअघि...
धरानः पूर्व ब्रिटिस गोर्खा सैनिक सन्तबहादुर गुरुङको जन्मदिनमा सहयोग गरिएको छ । ९० पुगेको अवसरमा उनले धरानस्थित पुनस्थापना गृहमा जन्मदिन मनाएका हुन् । लायन्स क्लब अफ धरान विजयपुर र लियो...
धरानः नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा...
धरानः सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परिक्षण निःशुल्क गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
धरानः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट छुट्टिएर गएका नेताहरुलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । बिहीबार विभिन्न पार्टीबाट आएका नेताहरुलाई प्रवेश गराउँदै...
धरानः बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्रयाएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँद छ र...
धरानः धरानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका उमेश मेहताले १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार धरानस्थित बीपी कोइराला...
धरानः नेपालमा मदिरा सेवनकर्ता बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण)२०२० सर्वेक्षणले नेपालमा...
बिर्तामोडः धुलाबारीमा पाँच तारे होटल होटल मेची क्राउन सञ्चालनमा आएको छ । बुधबारदेखि होटलको सफ्ट ओपनिङ गरिएको हो । व्यवसायी पवित्रकुमार कार्की, बलराम सापकोटा, मेरीगोल्ड ज्वेलरीका संचालक सुरेशमान श्रेष्ठ र...
खोटाङः खोटाङ केपिलासगढी–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् । बुधबार ५ बजे उनी घरबाटै हराएको भनी आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए । घटनाको...
धरानः ‘पोथी बास्नु हुँदैन’ भन्ने कविता लेखेर साहित्य क्षेत्रमा चर्चित बनेकी धरानकी साहित्यकार कुन्ता शर्मा आफैंमा नौलो नाम होइन । उनले साहित्य क्षेत्रमा कलम चलाएरै पुरस्कार जितिन् र नाम...
सुनसरीः सुनसरी हरिनगरा–४ बस्ने ३५ वर्षीय दिनेश मण्डलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । उनैले चलाएको को१६प ४७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend