Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरः मोरङको विराटनगरबाट ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजीत साह, ३८ वर्षीय बैजनाथ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा इटहरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । इटहरी–६ घर भएका ती पुरुषको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा बुधबार धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र उपमहानगरका कर्मचारीसहित ३० जना कोरोना संक्रमित थपिएका छन् । धरानमा योसँगै ५ सय १८ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

युवती लिएर हिँडेका युवा र महिला सार्वजनिक गरिँदै । साथमा बेच्न लगिएकी युवती (अनुहार छोपिएकी) । तस्वीर सौजन्यः मिकाइल आलम, सुनसरी सुनसरीः सुनसरीकी युवती भारततर्फ बली दिने उद्देश्य लगेको थाहा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः थुलुङ (राई) सामा केन्द्रिय सरोकार समितिले किरात थुलुङ (राई)हरुको पहिचान, संस्कृति, र भाषाको उन्नयन, प्रवर्द्धन र विकाशका लागि ‘दोदीखाम् बहस शृङ्खला’ सुरु गर्ने भएको छ। सरोकार समितिले पहिलो शृङ्खला...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः सुनसरीको इटहरीका एक वृद्धको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित ती वृद्धको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–५ का...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको बिर्तामोडस्थित सैनिकमोडबाट लागूऔषध खैरो हिरोइन ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नरबहादुर राजवंशी रहेका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान आन्तरिक किचलोमै रुमलिँदै गएको छ । यसै क्रममा कोरोना संक्रमित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आइसोलेसनबाट अवैध काम गर्न थालेको भन्दै अख्तियारले चासो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको हरिनगरा(२ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बुधबार बिहान मृत्यु भएको हो। श्वास फेर्न गाह्रो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा लकडाउन छैन । बजारमा मानिसहरूको चहलपहल बढेको छ तर पनि व्यवसाय छैन । धरानमा पसल, रेष्टुराँ, होटल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरू खुलेका छन् । कोरोना भाइरसका...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः मोरङ जहदा–५ स्थितमा बस्ने ५९ वर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पक्राउ परेका इटहरीका युवा । सुनसरीः सुनसरी हरिनगरा–६ बस्ने २५ वर्षीय जिवराइल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन् । अन्सारीलाई इटहरी–६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मलेसियामा बन्धक बनाइ रकम असुली गरेको आरोपमा एकजना मोरङका युवा काठमाडौमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सांकेतिक फोटो धरानः नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालीहरुको चाड दशैलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ल्याएको छ । कोभिड–१९...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः त्रिभुवन विश्वविद्यालयको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०७६ सालको भदौ (असोजमा भएको प्रथम वर्षको नतिजा सार्वजनिक भएको जानकारी दिएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend