सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका-४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका-६ श्रीपुरका सुनिल...
धरानः शुक्रबार धरानको भानुचोक पुग्दा यातायात चलेका थिएनन । त्यहाँ एकजना मात्रै यात्रु देखिन्थे, जो सार्वजनिक बस कुरिरहेका थिए । ‘इनरुवा जानुपर्ने काम थियो, सरकारले निर्णय गरेपछि यातायात चल्छ होला...
धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा...
धरानः धरानमा वर्षाको समयसँगै सुकुम्बासी बस्ती जोखिममा पर्ने भएपनि क्षति न्यूनिकरणका लागि सम्बन्धित निकायले केही पहल नगरेको पाइएको छ । धरानमा सेउती र सर्दु खोलाको छेउमा बसोबास गर्ने सुकुम्बासीहरुको...
इलामः इलामको माई नगरपालिका–१ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे २ बजेको समयमा खेत जोतेर फर्कदै गरेको मे१त ७४४० नम्बरको ट्याक्टर आफै...
धरानः सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरेपनि यातायात व्यवसायीमा अझै अन्यौलता छाएको छ । धरानको भानुचोकको दृश्य हेर्ने हो भने एउटा पनि सार्वजनिक बस चलेका छैनन् ।...
धरानः शुक्रबार दिउँसो तथा राति देशभर सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले बिहीबार...
धरानः धराने युवती र महिलाले मखमलको जुत्ता बनाउने १५ दिने तालिम लिएका छन् । तालिमपश्चात् जुत्ता उत्पादनमा प्रोत्साहन गरिने भएको छ । असार २२ गतेदेखि शुरु भएको १५ दिने...
धरानः हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन् । हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ । संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा...
धरानः सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री डा. युवराज खतिवडाले बिहीबार यो निर्णयबारे जानकारी गराएका...
धरानः होप धरानले धरान–१५ का डम्बरबहादुर दर्जीलाई हवील चियर दिएको छ । अष्ट्रेलियामा रहेका तिर्थराज जोशी परिवारको सहयोगमा सो हवील चियर दिइएको अध्यक्ष निश्चल पलिखेले जानकारी दिए । अपाङग पुनःस्थापना...
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनको भन्दा पनि यो कम हो । यो पछिल्लो समय एकैदिन थपिनेको सबैभन्दा कम संख्या...
हो, नेपालका आदिवासी जनजातिहरूका सन्दर्भमा भन्नुपर्दा हालसम्म यत्ति नै संख्यामा आदिवासी जनजातिहरू रहेका छन् ! भनी किटेर (फाइनल) निर्णयको रुपमा वास्तविकरूपमा बाहिर आएको छैन । त्यसैले हालसम्म पटकपटक गरेर...
भोजपुरः भोजपुरको पौवादुम्बा गाउँपालिका–३ का १८ वर्षीय दिवश राईको खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सो खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend