धरानः धरानमै पनि व्यापक मानसिक स्वास्थ्य सचेतना आवश्यक रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मधुर बस्नेतले बताएका छन् । लायन्स एण्ड लियो क्लब अफ दन्तकाली धरानको आयोजना र जुनियर...
काठमाडौंः नेपालमा कोरोना संक्रमित थपिने संख्या क्रमशः घट्दै गएको छ । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको संख्या निरन्तर घटिरहेको र यो खुसीको कुरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बाट चोरी भएको मोटरसाइकलसहित तीनजना मानिस पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका–२ का आतेजुङ राईले आफ्नो को३४प ६००४ नम्बरको मोटरसाइकल घरबाट नै हराएको भनी...
धरानः प्रहरीले अवैध औषधी बिक्री–वितरण गर्ने तथा सेवन गर्ने नियन्त्रणमा लिएको छ । धरान–७ स्थित भानुचोकमा रहेको सुमन मेडिकल हलमा सञ्चालकले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको भनी सूचना प्राप्त...
फोटो फाइलः धरानमा मास्क प्रयोगकर्ता । धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले बिनाकाम घर बाहिर ननिस्किन आग्रह गरेर सूचना जारी गरेको छ । सूचनामा अनि आवश्यक कामबाहेक घरबाहिर ननिस्किन र निस्किनुपरे अनिवार्य...
धरानः नेपालमा लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । नयाँ अध्ययनअनुसार साथीभाइको दबाबका कारण लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको देखाइएको छ । ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा...
धरानः नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका...
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय युवा सुल्तसान अन्सारीलाई डाइलक्स डिसी १०० एम.एल.को १६ बोतल र...
सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ वर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो सवा २ बजेको समयमा सो तालमा पौडी खेल्ने क्रममा डुबेर...
फोटोः धरानमा पोलियो थोपा खान मास्क लगाएर आइपुगेकी बालिका । धरानः नेपालमा बालबालिकामा कोरोनाभाइरसको संक्रमण बढी देखिनुमा हुर्काउने शैली कारक रहेको हुनसक्ने भन्दै ख्याल गर्न चिकित्सकहरूले सुझाएका छन् । कुल संक्रमितमध्ये...
धरानः कोभिड–१९ का कारण दक्षिण एसियाका मानिसको जनजीवनमा खाद्यसंकट आउने दाबी गरिएको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा...
ताप्लेजुङः एक गाँस खान, एकसरो लगाउन, घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौं युवा विदेशी भूमिमा पुग्छन् । विदेशी भूमिमा पुग्नु कसैको रहर होइन । देशमै रोजगारी गरौंला...
धरानः विश्वब्यापी महामारी कोरोनाको कहर पहिलेभन्दा निक्कै कम भएपनि कोरोना संक्रमितहरू दिन प्रतिदिन बढ्दै गएका छन् । लगभग चार महिनाको अवधिमा विश्वकै अर्थतन्त्रमा निक्कै नै गिरावट आइसकेको छ ।...
धरानः धरान–१ स्थित शिखर टोलमा एक व्यक्ति मृत भेटिएका छन् । इलाम घर भएका धरानस्थित ससुरालीमा बस्दै आएका जीतेन राई मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका...
विराटनगरः प्रदेश १ मा भ्रष्टाचार बढेको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । सत्तारुढ नेकपाका प्रदेश सदस्य नै प्रदेश सरकारको आलोचना गरेका हुन् । सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend