विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ वर्षीया तिलमाया चौहान र निजकै छोरा १७ वर्षीय पूर्णबहादुर चौहानले बुधबार बेलुकाको खानासँगै...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१६ बाट लागूऔषध सहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ५ बजे विराटनगर महानगरपालिका–७ का २० वर्षीय आनन्द कुमार...
सुनसरीः निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का २८ वर्षीय सन्जीव मेहेताको लडेर मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे साथीहरुसँगै कोशी किनारामा निगुँरो टिप्न गएकोमा चिप्लिएर कोशीको...
ओखलढुंगा: ओखलढुंगामा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह...
धरानः संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ४ होक्सेमा एउटा झुरूम्म परेको वस्ती छ । त्यो वस्तीमा बसोबास छ– राज्यले समेत अल्पसंख्यक, सीमान्तकृत नभनेको, नठानेको जोगी समुदायको । त्यही...
धरानः धरानका निजी विद्यालयका सञ्चालकहरूले धरानका मेयर तिलक राईलाई अनुरोधपत्र बुझाएका छन् । उनीहरूले सामाजिक दुरी कायम गर्दै विद्यालय खोल्छौं भन्दै सञ्चालनको व्यवस्था कायम गर्न माग गरेका छन् । एसिसी...
धरानः सिन्धुपाल्चोकमा भोटेकोशी र याल्मो नदीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाह्रबिसे ५ जम्बुका दुई जनाको शव भेटिएको छ भने १८ जना बेपता भएका छन् । जम्बुमा...
धरानः विश्वको हरेक संस्कृति र समाजमा कपाल सुन्दरताको प्रतिक मानिन्छ । कालो, लामो र बाक्लो कपाल साँचै अति सुन्दर देखिन्छ। साथै सुन्दर कपाल मानिस स्वस्थ हुनुको पर्यायवाची पनि मान्न...
ताप्लेजुङः ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर मुख्य प्रवेशद्वारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाइएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको छ । लकडाउनका कारण तीर्थालुको...
धरानः सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको विदाइ कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा सम्पन्न सो...
विराटनगरः पानीले साथ दिएपछि प्रदेश १ मा ५२ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिकरूपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको...
धरानः भोलि अर्थात् असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा वर्षकै अत्याधिक वर्षा हुने भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन...
धरानः धरान–१४ विजयपुरमा बिहान पौने १० बजे आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । स्थानीय विष्णु राईको घरबाट ग्याँस लिक भई अचानक आगलागी हुँदा निजको तथा छिमेकी कमल...
धरानः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संघीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करिब ११ हजार प्रहरी भएकामा अहिले आठ हजार मात्र भएकाले...
धरानः नेपालमा बितेको २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend