चतराः बराहक्षेत्र नगरपालिका–२ मा नाम चलेको बोर्डिङ स्कुल हिमालयन इङलिस स्कुलको ३१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । प्रिन्सिपल आलोक श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका शिक्षा अधिकृत...
धरानः विगतमा निर्वाचनमा होमिएका दलहरुले जनताका सामू धेरै वाचा गरेपनि जितेर गएपछि सबै बाचा बिर्सिने गरेको बृतान्त सुनाउँदै लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता कुराहरुको सुधार गर्न गठबन्धनका उम्मेदवारहरुहरुलाई...
धरानः नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच वर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा...
विराटनगरः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा...
धरानः धरान–१९ निवासी ज्ञानोदय बोर्डिङ स्कूल धरानका शेयर होल्डर एवं शिक्षक प्रेम तुलाधरले आफ्नै लगानीमा लेखन र संकलन गरी प्रकाशन गरेको पुस्तक ‘संक्षिप्त बहुभाषिक संवाद संग्रह’ झींगु समाज, धरान–३...
धरानः धरानमा यसअघि वडाध्यक्ष हुँदा ‘केही काम गरेर देखाएका भनिएका’ र चर्चामा समेत रहेका वडाध्यक्षहरु पनि अहिले भोट माग्न व्यस्त छन् । २०७४ सालमा चुनाव जितेर वडाध्यक्ष भएका उनीहरु...
धरान: अर्थोपेडिक विधा समयसँगै विकास हुने क्रममा विषय विज्ञहरुको विकास हुँदै गएको छ । स्पाइन सर्जरीको विकास र सर्जनहरुबीचमा ज्ञान, सीप आदानप्रदान गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने...
धरानः धरानको चारकोशे जंगलमा रहेको खानेपानी उत्पादन गर्ने दुईवटा पम्पिङ वेल बिग्रिएको कारण पानी उत्पादनमा समस्या भएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार चारकोशे जंगलमा...
धरानः धरानमा हर्क साम्पाङ एक्लो व्यक्ति हुन् जसले स्वतन्त्र भएर धेरैलाई आफ्नो समर्थकका रुपमा उभ्याउँदै लगेका छन् । केही वर्षअघि धरानमा भएको उपनिर्वाचनमा पनि स्वतन्त्रबाट उठेका उनले २०७९ सालको...
धरानः अरबी पात्रोको ९ औं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने इदउल फितरको समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदानप्रदान कार्यक्रम गरेर...
गत वैशाख १२ गते धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि थकाइ मार्दै जसपाका अध्यक्ष ताजुब श्रीमतीका साथमा । तस्वीरः हाम्रो कोशी आवाज (सम्पादक गरिएको तस्वीर) धरानः आगामी वैशाख ३०...
धरानः अलग अलग स्थानमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका-५ मा सोमबार राति ११ बजेतिर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१०प...
अनुभवी र क्षमतावानः धरानको मेयरमा यसपालि अरु प्रत्यासीभन्दा मञ्जु भण्डारी धेरै सशक्त र बलियो उम्मेदवारी हुन् । स्व. मेयर तारा सुब्बाको निधनपश्चात् छोटो समय भए नि उहाँमा कार्यवाहक मेयरको जिम्मेवारी...
ताप्लेजुङ: आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। ती उम्मेदवारविरुद्ध उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध...
धरानः ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend