धरानः धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि दुईजनाको रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि २०७६ को उपनिर्वाचनमा नेकपाबाट चुनाव लडेका जीवन सुवेदीले एक मतले विजयी बनेका...
धरानः धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा दलका नेतालाई खटाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत् मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा...
बिर्तामोडः दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई झापा प्रहरीले पक्राउ गरेको छ । केटी पक्षलाई दबाब दिएर दाइजोमा मोटरसाइकल माग्ने झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरीलाई प्रहरीले केटीको घरबाटै पक्राउ गरेको...
धरानः अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा सार्वजनिक गरेको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो । ईडीभीको नतिजा https://dvprogram.state.gov मा...
धरानः धरानका वरिष्ठ पत्रकार तथा हाम्रो कोशी आवाज डटकमका सल्लाहकार हर्ष सुब्बा वरिष्ठ पत्रकार सम्मान २०७८ बाट पुरस्कृत भएका छन् । विसं ०७६ र ०७७ को पुरस्कार उनलाई प्रदान गरिएको...
धरानः धरानको वडा नं. २० को विष्णुपादुकामा भएका कृषि उपजको बजारीकरण धरान २० मै केन्द्रित गर्ने मेयरका उम्मेदवार किशोर राईले बताएका छन् । धरानको वडा नं. २० मा लोकतान्त्रिक बाम...
धरानः धरानमा आयोजित नेकपा एमालेको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए । सो कार्यक्रममा नेकपा एमालेले केही मारवाडी समुदायका व्यक्तित्वहरुलाई पार्टी प्रवेश गराएको थियो ।...
धरानः आफ्ना हरेक भाषणमा केही न केही उखान तथा टुक्का घुसाउन माहिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो यो शैलीलाई रुचाएकै कारण पनि होला हरेक भाषणमा केही न...
धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानको विकासको जिम्मा आफूले लिने बताएका छन् । धरानस्थित भानुचोकमा आयोजित नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले धरानको विकासको जिम्मा लिने बताएका...
धरानः किरात राईहरुको महान चाड साकेला पर्व उभौली यस वर्षपनि धुमधामसाथ मनाइने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले शनिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सुनसरीमा १५ दिनसम्म...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीका छात्रा सर्मिला गुरुङ निबन्धन प्रतियोगितामा प्रथम भएकी छिन् । धरान–१२ नम्बर वडाको आयोजनामा सम्पन्न प्रतियोगितामा उनी प्रथम बनेकी हुन् । ‘सबल समाजको आधार, सार्वजनिक पुस्तकालयको...
धरान-१२ स्थित चतरालाइनमा भर्खरै सञ्चालनमा आएको होटल गोर्खा र दलका नेता, कार्यकर्ताले थन्क्याएका सवारी साधन । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरानमा आसन्न स्थानीय तह निर्वाचनका लागि अहिले चुनावी अभियान...
धरानः धरानमा लोकतान्त्रिक बाम गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ । धरानमा गठबन्धनमा रहेको दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रतिबद्धतापत्र...
धरानः सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत (धरान-चतरा-सिन्धुली-हेटौंडा) सडक खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अहिहले राजमार्गको पश्चिम खण्डको काम तीव्र रूपमा भइरहेको छ। हालसम्म ९६ प्रतिशतभन्दा...
धरानः आसन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान जारी छ । मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट किशोर राई उठेका छन् भने उपमेयर पदमा माओवादी केन्द्रका तर्फबाट...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend