Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः सत्ता साझेदार दलहरुले सुनसरीमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । त्यसका लागि पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । सत्ता साझेदार पाँच दलको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभा: सङ्खुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सात जनाविरुद्ध सङ्गठित अपराधमा छानविनका लागि सङ्खुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ । जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी रजिस्ट्रेशन पास...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्यामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । कोशी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः झापाको बुद्धशान्ति गाँउपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानःवर्षा गराउने पश्चिमी वायु कमजोर भएर जमिन तातिने क्रम बढेसँगै धेरै ठाउँमा गर्मी बढेको छ। तापक्रम उकालो लागेपछि अधिकांश भेगको जनजीवन प्रभावित बन्न थालेको छ । पश्चिमी वायु कमजोर रहेकाले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा प्रतिभावान विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । धेरै प्रतिभावान विद्यार्थीमध्ये खुशी राई पनि एक हुन् । उनी स्कुलकी एक प्रतिभावान छात्रा हुन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा आयोजना हुने प्रदेश १ स्तरीय गायन र नृत्य प्रतियोगिताका लागि प्रतिभाको खोजी जारी छ । इभेण्ट कोअर्डिनेटर तिर्थ कार्कीले अहिले पनि प्रतिभाहरुको खोजी जारी रहेको बताए । सुनसरीको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको वनझाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । प्रदेश १ का पूर्व...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानःनेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजरन्सी वार्डको स्तरोन्नति गरेको जनाएको छ । इमरजेन्सीको स्तरोन्नति गरेर सेवालाई थप सुविधा सम्पन्न बनाइएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले राष्ट्रियस्तरको प्रतियोगितामा जित्ने खेलाडी विद्यार्थीलाई सम्मान गरेको छ । मङ्गलबार स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । नेशनल कराँते च्याम्पियनसीप २०७८ मा कक्षा-११...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–६ मधेशास्थित नहरको पानीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । मङ्गलबार दिउँसो पौने १२ बजे ६० वर्षीय बिर्खबहादुर निरौला आफ्नै घर छेऊको नहरको पानीमा डुबेको अवस्थामा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

चतराः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.१ मा पर्ने सूर्यकुण्डमा स्वास्थ्य चौकी सेवा सुचारू भएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको पहलमा स्वास्थ्य चौकी सेवा सुरू भएको हो । साधारण...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवार राईको हत्यामा उनकै साथीसहितको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कविताको हत्याबारे आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन । प्रहरीको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

केराबारीः मोरङको केराबारी गाउँपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मङ्गलबार बिहान पौने ९ बजे को२त ६७०० नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend