धरानः लेखक तथा कवि प्रकाश थाम्सुहाङले लेखेको निबन्धले धरानमा दुई लाख रुपैयाँ पाएको छ । उनले लेखेको ‘शब्दथुम’ लाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान शनिबार गरिएको हो । धरान–१८ स्थित...
धरानः धरान वडा नं ८ र १९ जोड्ने (बढीजसो दैनिक एम्बुलेन्स ओहोरदोहोर गरिरहने) बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुलको जग नै यस वर्षको भारी...
धरान: इटहरी उपमहानगरपालिका-७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् । परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन्...
धरानः उपत्यका बाहिर पहिलोपटक चिकित्सा शिक्षा अध्ययन गर्न शुरु गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको...
धरानः सुनसरी प्रहरीले एक युवाको हत्या गरी फरार रहँदै आएका एकजनालाई पक्राउ गरेको छ । उनलाई छठ मनाउन सुनसरी आएको मौका पारी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता...
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न...
खोटाङ सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न सँगै...
धरानः धरानकी समिता भण्डारी दशैं-तिहार जत्तिकै महत्व, उत्साह र उल्लासका साथ छठ मनाउँछिन् । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्वको मनाउने तरिका वा विधि फरक भएर नआएपनि उनी तराईबासी...
खोटाङ: माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा निरीक्षकको लापर्वाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका– ५, सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र...
विराटनगरः मोरङको रंगेली नगरपालिका–८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा इँटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाइते भएकी...
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन्। यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा...
धरानः छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको...
धरानः धरानमा पनि विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । धरानमा पनि उल्लासका साथ छठ पूजा मनाउने...
धरानः धरानमा दुई अविवाहित युवतीले किटनाषक औषधि सेवन गर्दा गम्भीर बनेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान-२ देशीलाइन बस्ने ३२ वर्षीया रसिता राई (अविवाहित) ले किटनाशक विषादी सेवन...
बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि शुरूमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend