यात्रुहरू भागे, बस पूर्णरूपले जलेर ध्वस्त इटहरीः इटहरीको खनारनजिकै बसको ठक्करले एक छात्राको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१० खनारनजिकै शान्तिचौकमा छात्रा सम्झना यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इटहरीबाट...
धरानः प्रदेश नं १ संयुक्त सङ्घर्ष समितिले आइतबार ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गरेको छ । २०७९ फागुन १७ गते प्रदेश १ को नाम...
झापामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बिर्तामोड नगरपालिका– २ स्थित रामचोककमा ना३ख ४३६४ नम्बरको ट्रकले ठक्कर दिँदा झापाकै शिवसताक्षी–७ बस्ने...
-चन्द्रकला भण्डारी ‘अरूको लहैलहैमा लागेर सुरुमा उनीहरू अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन् । जब कुलत हाबी हुन्छ, उनीहरुलाई लाज,...
अबको विकल्पः सार्वजनिक शौचालय र फोहोर संकलन केन्द्र धरानः धरान आउने सडकमा यात्रुले जथाभावी मिल्काइएका फोहोर धरानबासीले टिपेका छन् । धरानको निशाने केही परदेखि सर्दु जलाधार र भेडेटारसम्मको ३ तीन...
धरानः कोशी नदी र कोकाह खोलाको दोभानमा एक पुरुष बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शनिबार दिउँसो उनी बेपत्ता...
धरानः धरान–११ मा लागूऔषधसहित युवा पक्राउ परेका छन् । धरान–११ विष्णुचोकस्थित सुनौलो बस्ती बस्ने २२ वर्षीय सुमन परियारलाई इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीकोकमाण्डमा खटिएको प्रहरी टोलीले...
दमकः जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको...
धरानः संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई काठमाण्डौंमा रहेका धरानेहरूको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित...
धरानः धरान-१२ स्थित श्री पब्लिक हाइस्कुलका विद्यार्थीहरू रोवटिक्स तालिममा ड्रोन र टोवर्ट बनाउन सिक्दैछन् । शनिबारदेखि शुरु भएको तालिम आगामी ७ शनिबारसम्म सञ्चालन हुने प्रधानाध्यापक डा. इन्द्रमोहन झाले जानकारी दिए...
धरान: स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ...
धरानः धरानमा लागूऔषधसहित युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१३ जिरोप्वाइन्ट बस्ने २१ वर्षीय राजकुमार विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको...
धरानः धरानमा दुर्घटना हुँदा दुईजना घाइते बनेका छन् । घाइते हुनेहरूमा साँगुरीगढी–७ बस्ने ३४ वर्षीया अरुणा राई र धरान–१३ बस्ने २७ वर्षीय क्षिती राई रहेका छन् । धरान–४ बौद्व बिहार छेऊ...
विराटनगर : नेपालीहरू मनाउने ठूला चाडपर्व दसैं, तिहार र छठको अवधिमा कोशी प्रदेशमा दुई सय ९३ वटा अपराधका घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै आत्महत्याको घटना रहेका छन्...
धरानः श्री पब्लिक हाइस्कूल, धरानका कक्षा–१२ का विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूले विज्ञान प्रयोगात्मक तालिम कक्षामा रक्त समूह (ब्लड ग्रुप) सम्बन्धी प्रयोग गरेका छन् । विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend