धनकुटाः पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र...
धरानः प्रत्येक वर्ष सुनसरीको बराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला अर्थात् कार्तिके मेला (बारहक्षेत्र मेला) का अवसरमा धरान उपमहानगरपालिकाले भोलि शुक्रबार एकदिन सार्वजनिक विदा दिएको छ । नगर प्रमुखस्तरीय...
धरानः सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो । भारतीय सीमा नाका तथा सीमा स्तम्भको अनुगमन, सीमा सुरक्षा,...
धरानः धरान वडा नं ८ र १९ जोड्ने (बढीजसो दैनिक एम्बुलेन्स ओहोरदोहोर गरिरहने) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुलको जग नै यस वर्षको भारी...
धरानः धरानमा प्रहरीले गाँजाको कारोबार भइरहेको सूचना पाएर पुग्दा ३०७ किलो गाँजा फेला पारी बरामद गरेको छ । धरान–१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट गाँजासहित फर्मका सञ्चालक मनिराज राईलाई प्रहरीले...
सांकेतिक तस्वीर धरानः धरानमा स्यालसँग मोटरसाइकल ठोक्किँदा श्रीमान श्रीमती घाइते भएका छन् । धरान-८ पानीटंकीनजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको को ३४प.१६१४ नम्बरको बुलेट मोटरसाइकल एक्कासी स्यालमा ठोक्किन पुग्दा दुईजना...
-शालिग्राम पाण्डे, इटहरी नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान र हाकाहाकी...
धरानः धरानमा अध्ययरत् एक छात्रा कोशी प्रदेश प्रथम बन्न सफल भएकी छिन् । धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत् छात्रा एन्जोला राई कोशी प्रदेश प्रथम बन्न सफल भएकी हुन् । उनले...
धरानः धरानबाट युवाहरू लागूऔषधसहित पक्राउ परेका छन् । सेउती पुलनजिकबाट धरान आइरहेका युवाहरू लागूऔषधसहित पक्राउ परेका हुन् । धरान–८ र ९ बाट ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह ८ वर्षपछि सोमबार भएको छ । सन् २०१६ मा १२ औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त गरेको हो...
सुनसरी: सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलामा माटोका भाँडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ ।...
संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिकामा एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ । चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो । चिचिला–३ खर्सुस्थित...
धरानः धरानमा राष्ट्रिय विभूति महागुरु फागुनन्दको १४० औं जन्मजयन्ति धरानमा मनाइएको छ । धरान–१५ स्थित चुम्लुङ हिममा भेला भएर जन्मजयन्ति मनाइएको हो । धरान उपमहानगरकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख...
धरानः मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाइ शुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखि पठनपाठन शुरु हुने गरी स्नातकतर्फ बिबिए एलएलबी र...
धरानः प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend