Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ) मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः विगत केहीदिनदेखि उखरमाउलो गर्मी छ । सोमबार पनि अत्याधिक गर्मी भयो । तराईका सबैजसो जिल्लामा रहेका सबैजसो मापन केन्द्रहरूले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा धेरै देखाएका छन् । केही...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ। वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको व्यवस्थापनमा सम्पन्न तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङकपको उपाधि सियोन स्कुलले चुमेको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवस २०८१ को अवसरमा आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्र प्रथम भएका छन् । कक्षा–९ मा...

  • २ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले १३ पदक जित्न सफल भएका छन् । झापाको काकडभिट्टामा सम्पन्न इन्डो-नेपाल कराते प्रतियोगितामाथि बर्चस्व कायम गर्न सफल आफ्ना १० जना विद्यार्थीहरूलाई सम्मान समेत गरिएको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पश्चिम नेपालमा केही दिन धेरै भारी वर्षा हुने भएको छ । मनसुन थप सक्रिय हुँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अब कोसी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ। कोसी प्रदेशबाट पहिलो पटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ। स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान स्कुल सिङगिङ च्यालेन्ज-२०८१, सिजन-१ को सम्पन्न दोश्रो अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरू फाइनलमा प्रवेश गरेका छन् । रयाडिकल लाइट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति माविको सभाहलमा...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । यसअघि...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

-अर्जुन आचार्य विराटनगरः माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका क्षेत्रमा बंगुरको मासुको मूल्यमा वृद्धि भएको छ । व्यवसायीहरूले आफूखुशी मनपरीरूपमा मासुको मूल्य बढाएका हुन् । धरान उपमहानगरपालिकाले यसअघि मासुको मूल्य ४ सय ६० रुपैयाँ तोकेको थियो...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान स्कुल सिङगिङ च्यालेन्ज–२०८१, सिजन–१ को धरानमा सम्पन्न पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरू छनोट भएका छन् । रयाडिकल लाइट नेपाल प्रालि धरानले बाल दिवसका अवसरमा सहिद स्मृति माविको सभाहलमा...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । धरान–१७ स्थित धरान–चतरा भित्री पक्की सडकअन्तर्गत सर्दु पुलनजिक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवारी मोरङ लेटाङ–७...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend