धरानः सुनसरीमा कारको ठक्करले एकजनाको मृत्यु भएको छ । इटहरी-१२ रिलायन्स फ्याक्ट्री गेटअगाडि कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र१–०१–००१च ७६५५ नम्बरको रातो कलरको कारले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै...
धरान : धरान उपमहानगर पालिका क्षेत्र भित्र पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाएको विरोधमा धरानमा व्यवसायीहरूले मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् । दैनिक रूपमा पूर्वाधार...
सामाजिक सञ्जालमार्फत् पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकमार्फत् २७ लाख ११ हजार...
धरान: धरान उपमहानगरपालिकाले कारबाहीको माग गर्दै पालिकाको अवस्थाबारे जानकारीसहित गृह मन्त्रालयमा पत्र पठाएको छन् । मंगलबार धरानका मेयर हर्कराज राई (साम्पाङ)ले एक पत्र गृह मन्त्रालयमा पठाएका हुन् । धरान-१३ का...
धरानः धरानमा प्रहरीले गाँजा नियन्त्रणमा लिन हवाइ फायर नै गर्नुपरेको छ । प्रहरीले हवाई फायर गरी कारबाट एक सय १५ केजी (एक क्वीन्टल) लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । भारतीय...
धरानः धरान खानेपानी बोर्डविरुद्ध धरानका १० राजनीतिक दलहरुले गरेको आन्दोलन आइतबारदेखि स्थगित गर्दै तत्कालका लागि समस्या समाधान भएको छ । खानेपानी बोर्डले खानेपानी महसुल वृद्धिको निर्णय गरेपछि त्यहाँका १० राजनीतिक...
धरानः धरानमा खानेपानी बोर्डले खानेपानीको महसुल वृद्धि गरेको विरोधमा १० दलले आन्दोलन चर्काइरहेका बेला एक ग्राहकको घरमा भने खाने पानीको बिल नै एक महिनाको ४९ लाख ९९ हजार २...
नगरपालिकामा आन्दोलन, धर्ना, काउन्टरमा ताला धरानः धरानका मेयर हर्कराज राई साम्पाङले खानेपानीको मूल्य एकलौटी ढङ्गले बढाएको भन्दै धरानका राजनीतिक दलहरू आन्दोलित भएका छन् । बिहीबार खानेपानी शुल्क वृद्धिविरूद्ध धरान उपमहानगरपालिकामा घेराउ...
धरानः धरानका १० राजनीतिक दलहरूले विगत चार दिनदेखि धरान खानेपानी बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा लगाएको ताला खोलेका छन् । धरान उपमहानगरपालिका मेयर हर्कराज राई साम्पाङले तालाबन्दी गर्ने...
धरानः कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो । २०८१ वैशाख ३१ गतेदेखि...
इटहरी: इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस सञ्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ । इटहरी नगरभरी सहज र सरल रूपमा...
धरानः धरानको खानेपानीको विषयलाई लिएर धरानका १० राजनीतिक दलहरुले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले चासो देखाएको छ । मंगलबार सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी...
धरानः सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागूऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ । सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागूऔषधसहित कारोबारमा...
-स्वर्णिम राई धरान (सुनसरी), २३ साउनः अहिले १४ जना मात्र वृद्ध रहेका रामजानकी वृद्धआश्रम २०५६ सालमा इटहरीमा खुल्यो, आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै वृद्धहरू घरविहीन हुनुपर्ने...
धरानः उच्च अदालत विराटनगरले धरानको खानेपानी बोर्ड र अन्य काउन्टमा लगाइएको ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो आदेशले ताला खोल्नका लागि खानेपानी बोर्डलाई बाटो खुलेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend