धरानः पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिष्फोटमा परी १ जना बालक र १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवा रहेका...
धरानमा भारी वर्षाको बितन्डा धानः धरानमा बिहीबार परेको मुसलधारे भारी वर्षाले एक बालकको ज्यान गएको छ । धरान–११ मंगलबारेस्थित ऐश्वर्य मार्गको ड्रेनको बाढीले बगाउँदा धरान–१७ पृथ्वीचोकनजिक नमूना वस्तीका १४ वर्षीय रोशन...
धरानः धरान जेसिजले आयोजना गरेको धरान उपमहानगरव्यापी अन्तर प्लस टु स्तरीय ‘भजेन्द्र स्मृति वक्तृत्वकला प्रतियोगिता’ मा एन्जिला कार्की प्रथम भएकी छिन् । जेसिज सप्ताह–२०२४ अन्तर्गत भएको प्रतियोगितामा युएन, नवोदय कलेजमा...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले धरान उपमहानगरव्यापी एकल नृत्य प्रतियोगितामा प्रथम भएकी छात्रा चारु राईलाई सम्मान गरेको छ । स्कुलका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो ।...
धरान स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना हुने भएको छ । महिलाले उत्पादन गरेका वस्तुको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी आयोजना हुन...
धरानः धरान–३ मा धारिलो हतियार प्रहार गरी १४ वर्षीया किशोरीको हत्या भएको छ । धरान–३ माछाभौडीमा यस्तो घटना घटेको हो । धारिलो हतियार प्रहारबाट घाइते बनेकी सिर्जना राईकी छोरी १४...
धरानः भदौ १४ बाट प्रदर्शनमा आउन लागेको चलचित्र बर बधुको प्रचारप्रसारका लागि कलाकारको टोली धरानमा आइपुगेको छ । नायक विवेक कर्मचार्य, नायिका आँचल शर्मा, किरण केसी, मिलन चाम्सलगायतको टोली धरान...
धरानः सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। २०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध...
धरानः धरान–१३ साराङ्गाबाट ठूलो परिमाणमा ट्रकमा लोड गरेर ल्याउँदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको...
झापा- झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार साँझ ६.३५ बजे भएको यो घटनामा श्रीमती ३० वर्षीय रन्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान...
-गणेश लम्साल विराटनगरः मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन् । ती बिरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला...
-विवेक मिश्र/रासस बेलबारी (मोरङ) । कोसीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोसी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको...
धरानः धरानमा नेवारी समुदायहरूले सामूहिकरुपमा गाईजात्रा (सापारू) निकालेका छन् । मङ्गलबार धरानमा गाईजात्रा निकालिएको हो । धरान-७ स्थित सिद्धिनेवाः परिषद्को भवनबाट शुरु भएको रयाली भानुचोक, छाताचोक, पुरानो बजार हुँदै पुनः...
धरानः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे वस्तीमा आएको लेदो सहितको बाढीले १४ वटा घर बगाएको गाउँपालिकाले जनाएको छ। शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले ‘उक्त वस्तीमा...
कुनै पनि व्यापार व्यवसाय सञ्चालन गर्नका लागि सम्बन्धित निकायमा दर्ता हुनुपर्छ । व्यापार व्यवसाय वा कम्पनी सञ्चालन गर्नुपरेमा पहिला सम्बन्धित निकायमा सबै प्रक्रिया पुर्याएर दर्ता गर्नुपर्छ । झण्डै तीन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend